सिटी एक्सप्रेस मनी ट्रान्सफरको काठमाडौं महानगरपालिकासँग सहकार्य

काठमाडौं, २ असार । सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादी, काठमाडांै स्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ । काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो। सोही निर्णय बमोजिम सिटी एक्सप्रेस मनी […]

सम्बन्धित सामग्री

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सद्भावना दूतमा नेपाल

सिटी एक्सप्रेस मनी ट्रान्सफर १७औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ । जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने बताएका छन् । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हास्य कलाकार नेपालले सम्झौता […]

मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनी ट्रान्सफर

काठमाडौं, २६ फागुन । सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ। सो कार्यक्रम यही चैत २ देखि नियमित रूपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजन र युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ। सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालयमा सोको निर्माता कि इन्टरटेनमेन्ट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौतामा हस्ताक्षर […]

सिटी एक्सप्रेस मनी ट्रान्सफर १६औं बर्षमा प्रवेश

काठमाडौं, २९ असार । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ वसन्त पार गरी १६औं बर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “समृद्धी को उत्सव” भन्ने मुल नाराका साथ १६औं बार्षिकोत्सवकोे अवसरमा सोमबार १६ बर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई साथ दिनु सबैलाई धन्यवाद दिएको छ । बैंकले आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुबिधा दिंदै […]

सिटी एक्सप्रेस मनी ट्रान्सफर र टेर्रा पेमोन्ट सर्भिस बीच सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युरोपको टेर्रा पेमोन्ट सर्भिसबीच रेमिटान्स कारोबार सुरु भएको छ ।युरोपमा रहेका नेपालीहरुले टेर्रा पेमोन्टको सेवा प्रयोग गरी युरोपलगायत ७९ अन्य देशबाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सने कम्पनीले जनाएको छ । यस्तै नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ भने […]

अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु

कुवेतको ख्याति प्राप्त अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ । अब कुवेतमा रहेका नेपालीहरुले अल मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।  अल मुल्ला एक्सचेञ्ज कुवेतको पहिलो मोबाइल एप्लिकेशन शुरु गर्ने रेमिट्यान्स कम्पनी हो जसको १०२ स्थानहरुमा आफ्ना...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ट्यापट्याप सेन्ड युकेवीच रेमिट्यान्स कारोबार सुरु

काठमाडौं, ८ भदौ ।  युकेको ख्यातिप्राप्त  Taptap Send  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । UK मा रहेका नेपालीहरुले  Taptap Send को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिनेछ र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टैनै […]

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पे युरोपबीच रेमिटान्स कारोबार सुरु

काठमाडौं, ४ साउन । कोरोना पे र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । साइप्रस, युके, जर्मनी, डेनमार्क, स्पेन, इटाली र फ्रान्समा रहेका नेपालीहरुले कोरोना पेको सेवा प्रयोग गरी साइप्रसको ख्यातिप्राप्त सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिनेछ । कम्पनीको अनुसार नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै […]

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पे यूरोपबीच रेमिट्यान्स कारोबारको सम्झौता

साइप्रस्को ख्यातिप्राप्त कोरोना पे यूरोप र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबारको सम्झौता भएको छ । साइप्रस, यूके, जर्मनी, डेनमार्क, स्पेन, इटाली तथा फ्रान्समा रहेका नेपालीहरूबाट सहज रुपमा नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले उक्त स्थानमा स्थापित कोरोना पे सँग कम्पनीले रेमिटान्स सम्बन्धी सम्झौता गरेको सिटी एक्सप्रेसले जनाएको छ । उक्त सम्झौता दुई कम्पनीबीच भएर हाल कार्यान्वयनमा समेत आइसकको कम्पनीले जनाएको छ । कम्पनीले नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सन्जाल बिस्तार गर्ने क्रममा ओमानबाट पनि सेवा सुचारु गर्ने भएको छ । ओमानको ख्यातिप्राप्त मोडर्न एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको हो । ओमानमा रहेका नेपालीहरुले मोडर्न एक्सचेञ्ज कम्पनीको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकनेछन् ।नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मो