बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

काठमाडौँ । बाजुरा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । सुरूदेखि नै अगाडि रहेका पाण्डेले २० हजार ६३६ मतगणना हुँदा ११०७६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले ८ हजार ८५२ मत ल्याएका छन् । त्यसैगरी प्रदेश सभा सदस्यका लागि (क)मा नेकपा एमालेका बलदेब रेग्मीले अग्रता […] The post बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बाजुरा अपडेट: प्रतिनिधिसभामा कांग्रेसको अग्रता कायमै, प्रदेशमा जित सुनिश्चित

कैलाली । बाजुरामा मत गणना जारी छ । अहिलेसम्म सत्ता गठबन्धनका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा अग्रता बनाइरहेका छन् ।प्रतिनिधिसभामा कांग्रेसका बद्री पाण्डे हालसम्म ३ हजार ७७८ मतले अघि छन् । पाण्डेले २६हजार ९८६ मत पाउँदा एमालेका कर्ण थापाले २३ हजार २०८ मत पाएका छन् । प्रदेशसभा १ मा कांग्रेसका पदम बहादुर शाहीको जित निश्चित […]

बाजुरामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै

बाजुरामा जारी मतगणनामा शनिबार बिहानसम्म प्रतिनिधिसभा र प्रदेशसभातर्फ सत्ता गठबन्धनका उम्मेदावरहरूको अग्रता छ । प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे अग्रस्थानमा छन् ।

बाजुरामा बद्री पाण्डेको अग्रता कायमै, कर्ण थापा २२२४ मतले पछि

कैलाली । बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । २० हजार ६३६ मत गणना हुँदा सम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डे २ हजार २२४ मतले अग्रता बनाइरहेका छन् । पाण्डेले ११ हजार ७६ मत पाउँदा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार८५२ मत प्राप्त गरेका छन् । बाजुरामा ६०१५२ मत खसेको थियो ।

बाजुरामा कांग्रेसका बद्री पाण्डे २४४६ मतले अघि

धनगढी – बाजुरामा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन्। उनले ७ हजार ३६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ४ हजार ५९० मत पाएका छन्। उनीहरुबीच २ हजार ४४६ मतको अन्तर छ।

बाजुरामा काँग्रेसका पाण्डेको अग्रता कायमै

बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बद्री पाण्डे एक हजार २६९ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । पाण्डेको पाँच हजार ३९९ मत छ , भने नेकपा एमालेका कर्णबहादुर थापाले चार हजार १३० प्राप्त गर्नु भएको छ ।

बाजुरा अपडेट : कांग्रेसका बद्री पाण्डे ३५ मतले अगाडि

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् । मंसिर ४ गते भएको मतदान धाँधलीपूर्ण भएको भन्दै एमालेले पुनः मतदान माग गरेपनि मतगणना सुरु भएको बाजुरामा पछिल्लो मत परिणामअनुसार पाण्डेले ५९२ मत ल्याएका छन् भने नेकपा एमालेका कर्ण थापाले ५५७ मत प्राप्त गरेका छन् । सुरुवाती अग्रता ६ मतले गरेका पाण्डेले हाल […]

सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको अग्रता कायमै

नेपाली काँग्रेसको सहमहामन्त्री (पिछडिएका क्षेत्रका) मा बद्री पाण्डे र जीवन शाहीबीच टक्कर देखिएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको ४ हजार मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेको अग्रता कायमै छ । पाण्डेले २००९ मत ल्याउँदा  शेरबहादुर देउवा समूहका शाहीले १८५२ मत पाएका छन् । पाण्डेले १५७ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले पछिल्लो मत परिणाम आउन बाँकी छ ।

सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको अग्रता कायमै

नेपाली काँग्रेसको सहमहामन्त्री (पिछडिएका क्षेत्रका) मा बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको २१३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका छन् ।  पाण्डेले १०६ मत ल्याउँदा  शेरबहादुर देउवा समूहका शाहीले १०० मत पाएका छन् । पाण्डेले  ६ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले  ६ मत पाएका छन् ।