इटहरी उपमहानगरपालिकामा पौडेलको अग्रता कायमै

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। चार दलीय गठबन्धनबाट कांग्रेसका मेयर उम्मेदवार हेमकर्ण पौडेलले एमालेका यामकुमार सुब्बाभन्दा २६२९ मत बढी ल्याएका हुन्।इटहरीको मेयरमा कांग्रेसका पौडेलले १६५०८ मत ल्याएर अग्रता कायम गरिरहेका छन्। एमालेका सुब्बाले १३८७९ मत ल्याएर पछ्याइरहेका छन्। मेयरका अर्का उमेदवार, राप्रपाका आकाश हाङ् सुब्बाले १५६५ मत पाएका छन्।यता, उपमेयरमा भने एमालेले अग्रता कायम राखेको छ। अहिलेसम्मको ताजा मत परिणाम अनुसार इटहरीको उप मेयर

सम्बन्धित सामग्री

इटहरी उपमहानगरमा कांग्रेसका पौडेलको अग्रता कायमै

काठमाडौं–सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर पदमा कांग्रेसका हेम कर्ण पौडेलले फराकिलो अग्रता बनाएका छन्  । उनले एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ​  सुब्बालाई २ हजार ९ सय २५ मतले पछाडि छाडेका छन् । कांग्रेसका उम्मेदवार पौडेलले १९ हजार २ सय ६४ मत ल्याउँदा एमालेका सुब्बाले १६ हजार ३ सय ३९ मत ल्याएका छन् ...