मुलुकको आर्थिक विकासमा सहकारी कहाँनिर ?

राज्यले अवलम्बन गरेको तीनखम्बे अर्थनीति सार्वजनिक, निजी र सहकारीमध्ये एक खम्बाका रूपमा सहकारीलाई लिने गरिन्छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रले ३ देखि ४ प्रतिशत योगदान दिएको अनुमान गरिँदै आएको छ । यस विषयमा यकिन अध्ययन गरिएको पाइँदैन, तर मुलुकको ७७ वटै जिल्लाका लगभग सबै वडामा सहकारीको पहुँच भने पुगेको छ । सहकारी विभागको […]

सम्बन्धित सामग्री

मुलुकको आर्थिक विकास अहिलेको आवश्यकता : ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मुलुकको आर्थिक विकास अहिलेको आवश्यकता एवं मुख्य कार्यभार भएको बताउनुभएको छ । महोत्तरीको मटिहानी–१ धिरापुरमा लोसपा नेपाल मटिहानी नगरसमितिले आज आयोजना गरेको ‘जनताकाबीच जनप्रतिनिधि’ कार्यक्रममा उहाँले समृद्धि अभियानमा सबै दलले समान दायित्वबोध लिनुपर्ने उल्लेख गर्नुभयो । “एकले अर्काेतिर औँला ठड्याउने होइन, समृद्धिका लागि हातेमालो गर्नुपर्छ”, महोत्तरी …

एमालेले अब मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्छः योगेश भट्टराई

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले पार्टीले मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताएका छन् ।

आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने भारतीय आर्थिक सल्लाहकारको दाबी

काठमाडौँ- भारतका प्रमुख आर्थिक सल्लाहकार अनन्त नागेश्वरनले आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने दाबी गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण गरेको भएपनि उनले आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने दाबी गरेका हुन् । भारतीय समाचार संस्था पीटीआईका अनुसार उच्च आवृत्ति सूचकांक तीव्र गतिमा सुधार भइरहेको भन्दै उनले चालु […]

विश्वकपले मुलुकको आर्थिक क्षेत्र सकारात्मक

भनिन्छ, चार वर्षमा आउने विश्वकप महाकुम्भ सबैका लागि खुसीको कुरा हो । एक महिनासम्म चलेका फुटबल प्रतियोगिताले सबै मुलुकको आर्थिक क्षेत्रलाई केही न केही सकारात्मक सन्देश दिनुका साथै समग्र मुलुकको आर्थिक सबलीकरण पनि भएको छ । यसअघिको विश्वकप रूसमा आयोजना हुँदा त्यतिबेला पनि धेरै मुलुकको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव परेको थियो । विश्वकप फुटबलले आर्थिक […]

‘गठबन्धनकै कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका छन् । शनिबार काठमाडौंमा केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटिन सार्वजनिक गर्दै पोखरेलले गठबन्धनका नेताहरूको ध्यान आर्थिक लाभमात्रै भएकाले मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका हुन् ।  उनले मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सही दिशामा ल्याउने काम एमाले मात्रै गर्ने […]

मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामाः शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामा रहेको बताएका छन् ।

'निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित हुन्छ'

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समून्नतिमा केन्द्रित हुने बताएका छन्।...

मुलुकको आर्थिक अवस्था जोखिमउन्मुखः पूर्व अर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिमउन्मुख रहेको बताएका छन्।...