जिल्ला अदालत भक्तपुरबाट ४२ प्रतिशतमात्रै मुद्दा फर्स्यौट

भक्तपुर जिल्ला अदालतले न्यायालयको रणनीतिक योजनाभन्दा कम मात्रै न्याय सम्पादन गर्न सकेको छ । रणनीतिक योजना अनुसार अदालतले कम्तीमा ६०

सम्बन्धित सामग्री

गुल्मी जिल्ला अदालतमा ७१ प्रतिशत मुद्दा फैसला

१८ साउन, गुल्मी । गुल्मी जिल्ला अदालतबाट गत आर्थिक वर्ष २०८०/८१ मा ७१ प्रतिशत मुद्दा फैसला भएका छन् । जिल्ला अदालत गुल्मीले शुक्रबार वार्षिक समीक्षा सार्वजनिक गर्दै कुल ६७४ मुद्दामध्ये ४८० मुद्दा फर्स्यौट गरेको बताएको छ …

बागलुङमा एक वर्षमा ६६ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका

जिल्ला अदालत बागलुङमा आर्थिक वर्ष २०७९/८० मा ५ सय ७५ मुद्दा दर्ता भएका छन् । तीमध्ये ३ सय ८१ मुद्दा सम्बन्ध विच्छेदका मुद्दा छन् । उक्त संख्या ६६ प्रतिशत हो । जिम्मेवारी सरेकोसहित अदालतले गत आव २०७९/८० मा ७ सय ५१ वटा मुद्दा फर्स्यौट गर्दा सम्बन्ध विच्छेदका मात्रै ३ सय ८१ वटा फर्स्यौट गरेको छ । उक्त संख्या कुल मुद्दाको ५१ प्रतिशत हो ।

जिल्ला अदालत अर्घाखाँची लुम्बिनी  प्रदेशकै उत्कृष्ट

अर्घाखाँची : जिल्ला अदालत अर्घाखाँची लुम्बिनी प्रदेशको उत्कृष्ट अदालत बनेको छ। गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फर्स्यौट गरेकाले उत्कृष्ट घोषणा गरिएको हो।अदालतले ७० दशमलब ९३ प्रतिशत मुद्दा फर्स्यौट न्यायाधीश वासुदेव न्यौपानेले जानकारी दिए।  आर्थिक वर्ष २०७६/७७ मा बाँकी रहेका १४९ वटा मुद्दा  र २०७७/०७८ का २८० वटा मुद्दा गरी ४३० वटा मुद्दामध्ये ३०५ वटा मुद्दा फर्स्यौट भएको अदालतका श्रेस्तदार महेश खनालले जानकारी दिए।अर्घाखाँचीपछि प्युठान जिल्ला अदालत