१८ साउन, गुल्मी । गुल्मी जिल्ला अदालतबाट गत आर्थिक वर्ष २०८०/८१ मा ७१ प्रतिशत मुद्दा फैसला भएका छन् ।
जिल्ला अदालत गुल्मीले शुक्रबार वार्षिक समीक्षा सार्वजनिक गर्दै कुल ६७४ मुद्दामध्ये ४८० मुद्दा फर्स्यौट गरेको बताएको छ …
१३ पुस, गुल्मी । जिल्ला अदालत गुल्मीमा केही वर्षयता सम्बन्धविच्छेदका मुद्दा बढेका छन् । चालु आर्थिक वर्षको पाँच महिना अर्थात गत साउनदेखि मंसिरसम्म सम्बन्ध विच्छेदका मुद्दामात्र १३४ वटा परेको जिल्ला अदालतका तहसिलदार रामबहादुर कुँवरले बताए । जसमध्ये ८० मुद्दाको फैसला भइसकेको छ भने ५४ मुद्दाको फैसला हुन बाँकी छन् । आर्थिक वर्ष ०७७/०७८ मा सम्बन्ध […]
गुल्मी : जिल्ला अदालत गुल्मीले सम्झनाको हत्या गर्ने ४७ बर्षीय लालबहादुर खत्रीलाई जन्म कैदको फैसला सुनाएको छ।जिल्लाको रेसुंगा नगरपालिक–३ भाडगाउँकी २१ बर्षीय सम्झना बोहरालाई हत्या गर्ने खत्रीलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले जन्म कैदको फैसला सुनाएको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए।जिल्ला सरकारी वकिलको कार्यालयबाट जन्म कैदको माग दाबीसहित मुद्दा पेस भएकोमा कर्तब्य ज्यान मुद्दा अन्र्तगत ज्यान सम्बन्धीको महल अनुसार जन्म कैदको फैसला भएको कुँवरले बताए।सम्झना गत वर्षको माघ २९
गुल्मी : गुल्मी जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ। मुद्दा फर्छ्यौटको हिसाबले गुल्मी जिल्ला अदालत प्रदेश ५ मा उत्कृष्ट रहेको अदालतले दाबी गरेको छ। अदालतका अनुसार अघिल्लो आर्थिकबाट जिम्मेवारी सरेका १६१ र नयाँ दर्ता भएका ३८८ गरी ५४९ मुद्दामा बार्षिक फैसला गर्नुपर्ने ३५५ मुद्दा छन्। माघ ६ गतेसम्म ...