कोलकातालाई हराउँदै गुजरात आइपिएल क्रिकेटको शीर्ष स्थानमा

कोलकाता नाइट राइडर्सलाई ८ रनले हराउँदै नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। डीवाई पाटिल स्टेडियम मुम्बईमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाता निर्धारित ओभरमा ८ विकेट गुमाएर १४८ रनमा समेटिएपछि गुजरातले ८ रनको रोमाञ्चक जित हात पारेको हो।गुजरातका लागि हार्दिक पाण्डेले सर्वाधिक ६७ रनको योगदान गरे। यस्तै डेभिट मिलरले २७ रनको योगदान गरे। ४९ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे। बलिङतर्फ कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४ विक

सम्बन्धित सामग्री

सिधै फाइनलमा पुग्न चेन्नई र गुजरात भिड्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै क्वालिफायर खेल्ने भएका हुन् । गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात एक खेल अगावै नै […] The post सिधै फाइनलमा पुग्न चेन्नई र गुजरात भिड्ने first appeared on Hamro Khelkud.

स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

एजेन्सी – कप्तान सञ्जु स्यामसन र शिम्रन हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २३ औं खेलमा गुजरात जायन्ट्सलाई तीन विकेटले पराजित गरेको छ । राजस्थान ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । जितको लागि १ सय ७८ रनको विजयी […]

आइपिएल प्ले अफ : एक स्थानका लागि पाँच टीमको प्रतिस्पर्धा

इन्डियन प्रिमियर लिग २०२२ को लिग चरणका अन्तिम ५ खेल बाँकी छन्। अहिलेसम्म प्लेअफमा पुग्ने ४ टीमको तय हुन सकेको छैन। गुजरात टाइटन्स १३ खेलबाट १० जितका साथ २० अंक जोडेर शीर्ष स्थानमा रहँदै आधिकारीक रुपमा प्लेअफमा स्थान बनाउन सफल भएको टीम हो।राजस्थान र लखनउको टीमले १६-१६ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यी दुवैले प्लेअफमा स्थान बनाउन आफ्नो अन्तिम खेल जित्नु पर्नेछ। दुवै टीमले आ-आफ्नो खेल जितेमा रनरेटका आधारमा दोस्रो स्थानमा रहने टीमको तय हुनेछ। दिल्ली र बैंगलोर आ-आफ्नो खेल जित्

लखनउलाई हराउँदै गुजरात शीर्षस्थानमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत उच्च लयमा‌ रहेका नवप्रवेशी फ्रेन्चाइज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स बिचको खेलमा गुजरात विजयी भएको छ । लखनउमाथि ६२ रनको सानदार जित दर्ता गर्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मंगलबार टस जितेर पहिलो ब्याटिङ रोजेको गुजरातले निर्धारित २० अ‍ोभरमा ४ विकेट गुमाउँदै १ सय […]

आइपिएल : शीर्षस्थानको गुजरात तालिकाको पुछारमा रहेको मुम्बईसँग पराजित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा अङ्कतालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स तालिकाको पुछारमा रहेको मुम्बई इण्डियन्ससँग पराजित भएको छ। मुम्बई स्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा मुम्बइले ५ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। मुम्बइका लागि ओपनर ईशान […]

आइपिएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज मङ्गलवार गुजरात टाइटन्स र पन्जाब किङ्गस खेल्दै छन् । खेल बेलुका पौने ८ बजे मुम्बईमा हुनेछ । गुजरात नौ खेलमा आठमा जितसहित १६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा पन्जाब चारमा जितसहित आठ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । गएराति भएको खेलमा कोलकाता […]

बेंगलोरलाई हराउँदै राजस्थान शीर्षस्थानमा

एजेन्सी – तीव्र गतिका बलर कुलदीप सेन र स्पिनर रविचन्द्रन आश्विनको उत्कृष्ट बलिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई २९ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान छैटौं जितका साथ गुजरात टाइटन्सलाई नेटरनरेटमा पछि पार्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो । जितको लागि १ सय ४५ रनको मध्यम विजयी […]

राजस्थानलाई हराउँदै गुजरात शीर्षस्थानमा

एजेन्सी – कप्तान हार्दिक पान्ड्या र तीव्र गतिका बलर लोकी फर्गुसनको उत्कृष्ट बलिङमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । गुजरात चौथो जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको हो । १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ […]