९६ जना प्रहरी इन्स्पेक्टर र २६० असईको भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) पदमा भर्ना खुलाएको छ । प्रहरी मुख्यालयको भर्ना छनोट शाखाले शुक्रबार यी दुई पदमा दरखास्त आव्हानसहित सूचना निकालेको हो । जसअनुसार इन्स्पेक्टरमा ९६ जना र असईमा २६० जनाका लागि विज्ञापन निकालिएको हो । इन्स्पेक्टरतर्फ खुलामा ५२, अमर/अशक्त प्रहरी परिवारबाट २, महिला ९, आदिवासी/जनजाति १२, […]

सम्बन्धित सामग्री

प्रहरी निरीक्षकदेखि मालीसम्म सशस्त्र प्रहरीमा भर्ना खुल्यो

काठमाडौँ- सशस्त्र प्रहरी बलले विभिन्न पदहरूमा नयाँ भर्ना खुलाएको छ । शुक्रबार सूचना प्रकाशित गर्दै २८८ जनाका लागि सशस्त्र प्रहरीले नयाँ भर्ना खुलाएको हो । सशस्त्र प्रहरीले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि भर्ना खुलाएको हो । ...

इन्स्पेक्टर, जवान र सहयोगीका लागि भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं, १० मंसिर । नेपाल प्रहरीले रिक्त पदहरुमा भर्ना खोलेको छ । आज सूचना जारी गरी जनपद समूहतर्फ रिक्त प्रहरी निरीक्षक, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीमा भर्ना खोलेको हो । प्रहरीका अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि १४६, जवान पदका लागि १९७१, प्रहरी […]

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, कुन पदका लागि कति ? [सूचीसहित]

सशस्त्र प्रहरी बलले इन्स्पेक्टरदेखि मालीसम्मको भर्ना खोलेको छ ।  आज (शुक्रवार) देखि खुलेको भर्नामा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ ।  सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा ७५ जना, सहायक निरीक्षक (असई)मा १३७ जना र सशस्त्र जवानमा ७५५ जना जनाको भर्ना खुलेको हो ।  यस्तै प्रहरी परिचरहरु ८८ जना भान्छे, १४ जना केश कर्तक, १३ जना कूचिकार, ७ जना सूचिकार, ४ चर्मकर्मी र २ जना मालीमा पनि भर्ना खोलिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।