प्रहरी निरीक्षकदेखि मालीसम्म सशस्त्र प्रहरीमा भर्ना खुल्यो

काठमाडौँ- सशस्त्र प्रहरी बलले विभिन्न पदहरूमा नयाँ भर्ना खुलाएको छ । शुक्रबार सूचना प्रकाशित गर्दै २८८ जनाका लागि सशस्त्र प्रहरीले नयाँ भर्ना खुलाएको हो । सशस्त्र प्रहरीले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि भर्ना खुलाएको हो । ...

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी बलमा २८८ जनाको लागि भर्ना खुल्यो

सशस्त्र प्रहरी बलले २८८ पदका लागि भर्ना माग गरेको छ ।  निरीक्षक पदमा खुला ९९ जना, सहायक निरीक्षक पदमा  ९८ र परिचर पदमा ९१ जनाका लागि भर्ना खुलाएको हो ।...

सशस्त्र प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)

सशस्त्र प्रहरी बलले विभिन्न पदमा भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना निकाल्दै सशस्त्र प्रहरीले निरीक्षकदेखि परिचरसम्मका पदमा भर्ना आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ ११ गतेदेखि असोज १० गतेभित्र दरखास्त दिन सक्नेछन् । सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक पदमा ७५, सहायक निरीक्षक पदमा १३७, जहान पदमा ७५५ जना माग भएको छ । यस्तै यस्तै परिचर पदमा १२८ जना माग भएको छ । सूचना हेर्नुहोस्ः

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, कुन पदका लागि कति ? [सूचीसहित]

सशस्त्र प्रहरी बलले इन्स्पेक्टरदेखि मालीसम्मको भर्ना खोलेको छ ।  आज (शुक्रवार) देखि खुलेको भर्नामा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ ।  सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा ७५ जना, सहायक निरीक्षक (असई)मा १३७ जना र सशस्त्र जवानमा ७५५ जना जनाको भर्ना खुलेको हो ।  यस्तै प्रहरी परिचरहरु ८८ जना भान्छे, १४ जना केश कर्तक, १३ जना कूचिकार, ७ जना सूचिकार, ४ चर्मकर्मी र २ जना मालीमा पनि भर्ना खोलिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्रमा २३ सय कर्मचारीको भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरी बलले रिक्त रहेका २३ सय कर्मचारीको नयाँ भर्ना खोलेको छ । सशस्त्र प्रहरी बल मुख्यालयले