काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको कार्य क्षमता र सरकारको कार्यशैली ठीक नभएको भन्दै मन्त्रीहरुले धमाधम राजिनामा दिएसँगै जोनसनले प्रधानमन्त्री पद गुमाउने सम्भावना देखिएको छ । यसैबीच अब बेलायतको नयाँ प्रधानमन्त्री को बन्लान् भन्ने विषयको बहस समेत सुरु भएको छ । वित्तमन्त्री ऋषि सुनक, स्वास्थ्यमन्त्री साजिद जाविद, बालबालिका र परिवारमन्त्री विल क्विन्स र कनिष्ठ यातायातमन्त्री […]