सन् १७७५ तिर एशियाले कुल विश्वको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगटेको थियो । विश्वको कुल उत्पादनको दुई तिहाइ उत्पादन चीन र भारत एक्लैले गर्थे भने त्यसबखत युरोपको अर्थतन्त्र निकै धरासायी थियो । न त त्यसबेला अमेरिकाको अर्थतन्त्र नै बलियो थियो । त्यस समयमा एशिया विश्वशक्तिको केन्द्रविन्दुमा थियो । तर सन् १७५० देखि सन् १८५० को […]