काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी पार्टीको दर्ता सनाखत प्रक्रिया निर्वाचन आयोगमा जारी छ । पछिल्लो समय निस्क्रिय अवस्थामा रहेका नेता प्रदीप नेपाल पनि नयाँ पार्टीलाई समर्थन गर्न निर्वाचन आयोग पुगेका छन् । यसअघि पार्टीका केन्द्रिय सदस्यहरुको सूचीमा आफ्नो नाम आउँदा नेपालले आफू कतै पनि नरहेको स्पष्टीकरण दिएका थिए । पार्टीका […]