चौरजहारीमा खानेपानी आयोजनाको उद्घाटन

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ‘एक घर एक धारा’ खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । पूर्वगृहमन्त्री तथा रुकुम पश्चिमका प्रतिनिधिसभा सांसद जनार्दन शर्माले आयोजनाको उद्घाटन गरे । चौरजहारी नगरपालिका–३, मा रहेको खानेपानी कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच खानेपानीको धारा खोलेर शर्माले उद्घाटन गरेका हुन् ।उद्घाटनसँगै पहिलेदेखि नै खानेपानीको समस्याले काकाकुल अवस्थाको सामना गर्दै आइरहेका चौरजहारी नगरपालिकाअन्तर्गत […]

सम्बन्धित सामग्री

अध्यक्ष ओलीद्वारा खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन

खोटाङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन गरेका छन्।झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा खोटाङ आइपुगेका ओलीले बुधवार बिहान दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ मा अवस्थित उक्त खानेपानी योजनाको उद्घाटन गरेका हुन्।कुल ११ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको पहिलो स्किमको काम सकिएपछि उद्घाटन गरिएको हो। आयोजनाबाट ४२० घरधुरी लाभान्वित छन्। बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि शुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवा

खानेपानी आयोजनाको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवनमा

काठमाडौं,२७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ गृहजिल्ला चितवन पुगेका छन् । भरतपुर महानगरपालिका प्रमुख एवं प्रधानमन्त्री पुत्री रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहालले चितवनमा रहँदा भोलि आइतबार तीनवटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आइतबार साँझ चितवन बस्ने वा फर्किने टुङ्गो लागिनसकेको उनले बताईन् । प्रधानमन्त्री दाहालले आइतबार शारदानगर, जखडिमाई र दिव्यनगर खानेपानी […]

कानेपोखरीमा ३ करोड २७ लाखको लगानीमा खानेपानी आयोजना उद्घाटन

मोरङको कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा निर्माण भएको खानेपानी आयोजना उद्घाटन भएको छ । कानेपोखरी–७, हाइवे लाइनमा कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण गरेको खानेपानी आयोजनाको प्रदेश १ प्रदेशसभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक सुयर्माराज राईले उद्घाटन गरे । १ प्रदेश निर्वाचन क्षेत्रमा एक खानेपानी आयोजना अन्तर्गत सो खानेपानी आयोजना निर्माण भएको हो । २०७५ को पुस १६ गते राईले नै उक्त आयोजना शिलान्यास गरेका थिए । खानेपानीको उद्घाट

गएको वर्ष उद्घाटन भएको मेलम्ची आउँदो मङ्गलवार फेरि उद्घाटन हुने

काठमाण्डाै - गएको वर्ष उद्घाटन भएको मेलम्ची खानेपानी आयोजनाको आउँदो मङ्गलवार फेरि उद्घाटन हुने भएको छ । चैत २९ गते सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीका अनुसार मेलम्ची आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको छ । मेलम्चीको उद्घाटनपछि काठमाण्डौ उपत्यकामा पानी सहज रुपमा वितरण गनेगरी सम्पूर्ण तयारी पूरा भएको मन्त्री चौधरीले जानकारी दिनुभयो । पूर्व प्...

मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार

मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् । खानेपानी मन्त्री उमाकान्त चौधरीले  खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिए । उनले उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिए । मङ्गलबार सु

खानेपानी आयोजना र प्रशासकीय भवनको खानेपानी मन्त्रीद्वारा उद्घाटन

खानेपानी मन्त्री उमाकान्त चौधरीले स्वच्छ र शुद्ध खानेपानीको आमनागरिकलाई पुर्याउन सरकारले पानीको स्रोत संरक्षणको नीति लिएको बताए ।ताप्लेजुङको श्रीजंगा गाउँपालिकास्थित–३ मा रहेको हाप्पु खोलाखानेपानी आयोजनाको स्किम नं १, २ र तीनको बुधबार उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरकारले एक घर एक धाराको नीतिलाई अघि सारेको पनि बताए ।संघीय खानेपानी तथा ढल […]

सिमल्टार खानेपानी आयोजनाको उद्घाटन कांग्रेस नेता शेखर कोइरालाले गर्ने

तनहुँ, ८ चैत्र । तनहुँ बन्दिपुर गाउँपालिका–२ स्थित सिमल्टार खानेपानी आयोजनाको उद्घाटन नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गर्ने भएका छन् । नेता डा.कोइरालाले खानेपानी आयोजनाको चैत्र १३ गते बिहान ११ः३० बजे बन्दिपुर–२ सिमल्टारमा उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष रोजन बानियाँले बताए । उद्घाटन कार्यक्रममा उपस्थितिको लागि विभिन्न राजनीतिक दलका नेता, जिल्ला नेता तथा जनप्रतिनिधिहरुलाई समेत […]

भरतपुरमा दुई वटा खानेपानी आयोजनाको उद्घाटन

चितवन, फागुन १० । चितवनको भरतपुर महानगरपालिका –२९ मा खानेपानी समस्या समाधान हुने भएको छ । उक्त वडामा दुई वटा खानेपानी आयोजनाको मंगलबार नगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले उद्घाटन गर्नुभएको हो । सबैभन्दा ठुलो समस्या खानेपानी रहेको बताउने स्थानीय ढोडेनि खानेपानी र चौकीडांडा खानेपानी आयोजनाको उद्घाटन भएसंगै खुसी भएका छन् ।

राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी छन्। काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर उनले दिउँसो बजे उद्घाटन गरेकी हुन्।उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री तथा विभिन्न‍ विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति छ।मेलम्चीको पानी गत आइतबारदेखि नै वितरण गरिए पनि शुक्रबार मात्र औपचारिक उद्घाटन गरिएको हो। भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन ग