मेलम्ची खानेपानी आयोजनाको निरीक्षणमा प्रकाशमान सिंह

काठमाडौं, १५ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद प्रकाशमान सिंहसहितको टोली मेलम्ची खानेपानी आयोजनास्थल निरीक्षणमा पुगेको छ । डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त आयोजनास्थलबाट हिउँद लागेसँगै काठमाडौंमा पानी पठाउने तयारी भएपछि प्रकाशमानसहितका जनप्रतिनिधि त्यहाँ पुगेका हुन्। बिहीबार मेलम्चीको सुरुङ क्षेत्रमा पुगेका उनीहरुले त्यहाँ भइरहेको कामको प्रगतिबारे पनि जानकारी लिएका छन् । त्यसक्रममा सिंहले […]

सम्बन्धित सामग्री