काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौँमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। उनले फेरि बर्खा सुरु हुन लागेकाले सो पानी वर्षायाममा पनि काठमाडौँ आउने गरी निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गरेका हुन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले काठमाडौँबासीलाई खानेपानीको संकटमा पार्ने काम सरकारले गर्न […]