१९ माघ, काठमाडौं । मुलुकको पूर्वी नाका काँकडभिट्टाबाट विस्फाेटक पदार्थ नेपाल ल्याउने प्रयास भइरहेको खुलेको छ । सशस्त्र प्रहरी बलको काँकडभिट्टा बोर्डर आउट पोष्ट (बीओपी) ले कमर्सियल डेटोरनेटर ८० वटा र नेपोलाइट (हाइ एक्स्प्लोसिभ) ९१ वटा लोला बरामद गरेसँगै यो नाकाबाट विस्फाेटक पदार्थ ल्याउने प्रयास भइरहेको खुलेको हो । सशस्त्र प्रहरी बल नम्बर २ गण […]