३ फागुन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान आसाम राज्यको डिब्रुगढस्थित सडकमा उत्रिएको छ । प्रधानमन्त्री मोदी चढेको भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान शुक्रबार सडकमा अवतरण गरेको हो ।
यसलाई भारतीय मिडियाहरुले ‘ऐतिहासिक …
काठमाडौं– नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सारेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा बुधबार प्रतिज्ञापत्र सार्वजनिक हुनेछ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने भनिएको चुनावी प्रतिज्ञापत्र स्थगित गरी फागुन ६ गते बुधबार मधेश प्रदेशको जनकपुरधाममा हुने चुनावी सभाबाट सार्वजनिक गर्ने बताए । प्रवक्ता चालिसेले […]
प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष […]