यस्तो छ उपराष्ट्रपतिमा निर्वाचित यादवको जीवनी

काठमाडौँ। मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो।

सम्बन्धित सामग्री

आरोही हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग

काठमाडौँ – आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको छ । आजको प्रतिनिधिसभा बैठकमा ईश्वरी घर्तीले हालै सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग गरेकी हुन् । दुवै खुट्टाका घुँडाभन्दा तलको भाग गुमाएका बुढामगरले यही ५ जेठमा सगरमाथाको आरोहण गरेका थिए ।

रघुजी पन्तकाे प्रश्न- पाठ्यक्रमबाट डा.रूइतको जीवनी किन हटाइयो ? (भिडियो)

कक्षा १० को पाठ्यक्रमबाट डा. सन्दुक रूइतको जीवनी हटाइएको विषय संसदमा प्रवेश गरेको छ ।

वृत्त चलचित्रमा योगमायाको जीवनी

काठमाडौं । महिला साधकका रूपमा परिचित योगमायाको जीवनमा केही पुस्तक तथा उपन्याससमेत प्रकाशित भइसकेका छन् । अब योगमायाको जीवनी वृत्त चलचित्रमा समेटिने भएको छ । हाल निर्माण भइरहेको योगमाया वृत्त चलचित्रको काठमाडौंमा शनिबार एक समारोहबीच घोषणा गरिएको छ । योगमाया वृत्तचित्र फिल्मका लागि कलाकार सन्देश बसौला, नुभिषा उप्रेती, राजकुमार, वासुदेब खनाल, रुद्र गुर्माछान मगर, सरिता […] The post वृत्त चलचित्रमा योगमायाको जीवनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पृथ्वीनारायण शाहको जीवनी र दिव्योपदेश हिन्दीमा

नेपाल एकीकरण अभियानका नायक राष्ट्रिय एकताका प्रतीक बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी र दिव्योपदेशको हिन्दी अनुवाद सार्वजनिक भएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरमा श्रीपाली बस्न्यात समाजले सोमबार आयोजना गरेको कार्यक्रममा अनुवाद गरिएको पुस्तक ‘महाराजा पृथ्वीनारायण शाह की सङ्क्षिप्त जीवनी और उनके उपदेश’ विमोचन गरिएको हो । पूर्वराजदूत निरञ्जनमानसिंह बस्न्यातले अङ्ग्रेजीमा लेख्नुभएको पुस्तक हिन्दीमा …

खगेन्द्र संग्रौलाको जीवनी ‘एक बागी’ सार्वजनिक

१३ कात्तिक, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा दर्शक दीर्घामा देखिए लेखक खगेन्द्र संग्रौला । आफ्नै जीवनी सार्वजनिक हुने कार्यक्रमको मञ्चमा थिएनन् उनी । ‘एक बागी खगेन्द्र संग्रौलाको साधना र संङ्घर्ष’ नाम दिइएको आफ्नो जीवनी विमोचन दर्शक दीर्घाबाट नियाले संग्रौलाले । सत्तामाथि सधैं प्रश्नका वाण तेर्स्याउने संग्रौलाको जीवनी उज्ज्वल प्रसाईले लेखेका हुन् । संग्रौलालाई दर्शकदीर्घामा […]

देबेन्द्रले थुम्केलीले ल्याए ‘लोककलाकार जीवनी’

काठमाडौं । कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले आफ्नो नयाँ पुस्तक ‘लोककलाकार जीवनी’ पाठकमाझ ल्याएका छन् । उनको यो पुस्तकको मंगलबार काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सो प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विमोचन गरेका छन् । उक्त कृतिमा नेपालमा प्रचलित विभिन्न लोककलामा काम गर्ने एक दर्जन बढी कलाकारको जीवनी समेटिएको छ । पुस्तकमा शारदा चित्रकार, जीतबहादुर […] The post देबेन्द्रले थुम्केलीले ल्याए ‘लोककलाकार जीवनी’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

थुम्केलीका  ‘लोककलाकारको जीवनी’ सार्वजनिक

कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले लेखेको ‘लोककलाकार जीवनी’ पुस्तक सार्वजनिक भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले पुस्तक विमोचन गरेका हुन् । प्रतिष्ठानको लोककला...

‘लोककलाकारको जीवनी’ सार्वजनिक

कलाकार देवेन्द्र थुम्केलीद्वारा लिखित ‘लोककलाकार जीवनी’ पुस्तक सार्वजनिक भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मंगलबार उक्त कृतिको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विमोचन गरेका हुन् ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको...

भानुभक्तको जीवनी विषयक भानुभक्तीय रचना वाचन

काठमाडाैं : नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २०९ औँ भानुजयन्तीको अवसरमा ‘भानुभक्तको जीवनी विषयक प्रवचन तथा नयाँ पुस्ताबाट भानुभक्तीय रचना वाचन’ कार्यक्रम आयोजना गरिएकाे छ।प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गा प्रसाद उप्रेतीले नयाँ पुस्ताका बीचमा भानुभक्तलाई पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले विगतमा भानुजयन्तीका अवसरमा कुनै एउटा विषयलाई लिएर भानु–विमर्श गर्ने गरिएकोमा यसपटक बालबालिकाद्वारा

‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ सार्वजनिक

काठमाण्डाै – राष्ट्र गुरु योगी नरहरिनाथको जीवनी समेटिएको पुस्तक प्रकाशन गरिएको छ । पुस्तक नयाँ पुस्तालाई योगी नरहरिनाथका विषयमा जानकारी गराउन सफल हुने विश्वास गरिएको छ । विश्व केसी पोखरेलले लेख्नुभएको ‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ नामक पुस्तक आज काठमाण्डाैमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । ६२ पृष्ठको पुस्तकको मूल्य एक सय एक रुपैयाँ राखिएको छ । रमिला बस्नेत र उमाकान्त शर्माले प्रकाशन गर्नुभएको पुस्तकको आज भाषा सम्पादक ज्ञाननिष्ठ ज्ञवाली र लेखक पोखरेलले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाक...