भानुभक्तको जीवनी विषयक भानुभक्तीय रचना वाचन

काठमाडाैं : नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २०९ औँ भानुजयन्तीको अवसरमा ‘भानुभक्तको जीवनी विषयक प्रवचन तथा नयाँ पुस्ताबाट भानुभक्तीय रचना वाचन’ कार्यक्रम आयोजना गरिएकाे छ।प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गा प्रसाद उप्रेतीले नयाँ पुस्ताका बीचमा भानुभक्तलाई पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले विगतमा भानुजयन्तीका अवसरमा कुनै एउटा विषयलाई लिएर भानु–विमर्श गर्ने गरिएकोमा यसपटक बालबालिकाद्वारा

सम्बन्धित सामग्री

संग्रहालयमा महाकवि जन्मजयन्ती

महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व, जीवनी र उनको सिर्जनात्मक आयामबारे परिचर्चा गर्दै उनको जन्मजयन्ती मनाइएको छ । देवकोटाको ११४औं जन्मजयन्तीका अवसरमा प्रज्ञाप्रतिष्ठानले मैतीदेवीस्थित देवकोटा संग्रहालयमा गरेको कार्यक्रममा व्यक्तित्व चर्चासँगै रचना वाचनसमेत गरिएको छ ।

भानुभक्तको जीवनी विषयक प्रवचन सम्पन्न

२०९औँ भानु जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबार भानुभक्तको जीवनी विषयक प्रवचन तथा भानुभत्तीय रचना वाचन कार्यक्रम आयोजना गरियो । नयाँ पुस्तालाई भानुको जीवनी तथा रचनाका बारेमा परिचित गराउने उद्देश्यले विद्यालय तहका विद्यार्थीलाई भानुभक्तीय रचना वाचन गराइएको हो ।

भानुजयन्तीका अवसरमा नयाँ पुस्ताबाट आदिकविका रचना वाचन गराइने

काठमाडौँ- नेपाल प्रज्ञा–प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा यही असार २९ गते नयाँ पुस्ताबाट आदिकवि भानुभक्तको रचना वाचनलगायत कार्यक्रम तय गरेको छ । आदिकविबारे विद्यालय तहका विद्यार्थी समेतलाई बोध गराउन र उनीहरूकै स्वरबाट भानुको रामायणको श्लोक वाचन कार्यक्रम राखिएको प्राज्ञ सदस्य डा देवी नेपालले जानकारी दिए । सोही अवसरमा ‘आदिकवि भानुभक्तको जीवनी’ विषयक […]

‘भानुभक्तको जीवनी’ प्रवचन गरि २०९औँ भानुजयन्ती मनाइने

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती मनाइने भएको छ । आदिकविको जन्मजयन्तीको अवसर पारेर उनको जीवनी प्रवचन तथा रचना वाचन गरिने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ । भोलि (सोमबार) प्रतिष्ठानको भवनमा उनको जीवनी प्रवचन र नयाँ पुस्ताका रचना वाचान गरि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती मनाइने भएको छ । सोही अवसरमा सबैको उपस्थितिका लागि प्रतिष्ठानले […]

शास्त्रीको लेखकीय दस्तावेज

समय समयमा सग्ला लेखहरूको सँगालो प्रकाशित भइरहनु नेपाली साहित्यको उन्नयनमा सुखद पक्ष हो । २०७९ साल जेठमा प्रकाशित ‘हरिहर शास्त्रीका सिर्जना’ पुस्तक यसको उदाहरण हो । पूर्वीय दर्शनमा आधारित आध्यात्मिक चेतना जगाउने १७ वटा कृतिहरूको सबल सिङ्गो माला हो यो कृति । वि.सं. १९८० मा काठमाडौँमा जन्मिएर २०३४ सालमा दिवङ्गत हुनुभएका श्रद्धेय शास्त्रीका यस कृतिमा कविता सङ्ग्रह चार, खण्डकाव्य सात, महाकाव्य तीन, जीवनी रहेका छन् । कृति शास्त्रीको लेखकीय दस्तावेजको पहिचान बनेको छ । कृतिमा सङ्ग्रहित रचना वि.सं. २०२३ देखि २०३० सम्म जम्मा सात वर्षको छोटो अन्तरालमा गरिएका हुन् ।

अभिनेत्री सुरक्षा पन्त र राज के गोस्वामीको ‘बादलहरु’ सार्वजनिक

उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कुलमान स्वयंको उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गरेकी हुन् भने संगीत मानव सुवेदीले तयार गरेका हुन् ।नेपाली टचको प्रस्तुतिको रहेको गीत सार्वजनिक कार्यक्रममा अभिनेता […]

ज्येष्ठ नागरिक योद्धा सीताराम ढकालको कृति लोकार्पण

ज्येष्ठ नागरिक योद्धा स्व. सीताराम ढकालको कृति लोकार्पण भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, पूर्व मन्त्रीहरू शंकर कोइराला, टंक ढकाल, पूर्व राज्यमन्त्री पदम राई लगायतले शनिवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा संयुक्त रूपमा विमोचन गरेका हुन् ।   २००१ साउन २३ गते भोजपुरमा जन्मिएका समाजसेवी एवं ज्येष्ठ नागरिक योद्धा ढकालको प्रथम वार्षिक पुण्यतिथिमा प्रकाशित कृति (स्मृति ग्रन्थ)मा उनको जीवनी, व्यक्तित्व र योगदानका विविध आयाम प्रस्तुत गर्ने लेख रचना तथा अन्य सामग्रीको संयोजन गरिएको छ...

सम्झनामा नित्यराज

संसारमा धेरै मानिस जन्मिन्छन् । तर, ती सबैका बारेमा लेखिँदैन । जसले समाज र राष्ट्रका लागि केही उल्लेख्य कार्य गरेका हुन्छन्, तिनैका बारेमा मात्र लेखिन्छ, पढिन्छ । यस्तै व्यक्तित्वमध्ये पर्नुहुन्छ– नित्यराज पाण्डे पनि । उहाँ नेपाली साहित्यिक र प्रशासनिक क्षेत्रमा सुपरिचित व्यक्तित्व हुनुहुन्छ । उहाँको पहिलो रचना लुम्बिनी भ्रमणको संस्मरण हो । यसपछि थुप्रै फुटकर रचना र पुस्तक प्रकाशन भए । जागिरे जीवनको कुरा गर्दा उहाँ २०५१ सालमा निजमती सेवाकोे सहसचिबबाट अवकाश हुनुभएको थियो । जागिरकै क्रममा उहाँले नेपालको ७० वटा जिल्लाको भ्रमण गर्नुभयो । काठमाडौँको धोबीधाराको पूर्वी भेगमा कुमारीस्थान पर्छ । यो स्थानबाट अझ पूर्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि जन्मघर रहेको छ । नित्यराज पाण्डेले बाल्यकालदेखि महाकवि देवकोटालाई देखेका थिए । यसैले होला उहाँले महाकवि देवकोटाको जीवनी ‘महाकवि देवकोटा’ ग्रन्थ तयार पार्नुभयो । यो ग्रन्थले २०१६ सालमा मदन पुरस्कार प्राप्त ग¥यो । उहाँले मदन पुरस्कार पाउँदा पुर