खगेन्द्र संग्रौलाको जीवनी ‘एक बागी’ सार्वजनिक

१३ कात्तिक, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा दर्शक दीर्घामा देखिए लेखक खगेन्द्र संग्रौला । आफ्नै जीवनी सार्वजनिक हुने कार्यक्रमको मञ्चमा थिएनन् उनी । ‘एक बागी खगेन्द्र संग्रौलाको साधना र संङ्घर्ष’ नाम दिइएको आफ्नो जीवनी विमोचन दर्शक दीर्घाबाट नियाले संग्रौलाले । सत्तामाथि सधैं प्रश्नका वाण तेर्स्याउने संग्रौलाको जीवनी उज्ज्वल प्रसाईले लेखेका हुन् । संग्रौलालाई दर्शकदीर्घामा […]

सम्बन्धित सामग्री

‘खगेन्द्र संग्रौला कुनै जीवनी लेख्न लायक मान्छे हो र ?’ (भिडिओ)

पाँच सय पेजको पुस्तकमा प्रसाईँले संग्रौलालाई मियो बनाएर नेपाली समाजलाई पर्गेल्न प्रयास गरेको बताए । संग्रौलाजस्ता कति मान्छेको श्रजना र श्रमले नेपाली समाज यहाँसम्म आइपुग्यो, त्यो चाहिँ भन्न छुटाए ।