देबेन्द्रले थुम्केलीले ल्याए ‘लोककलाकार जीवनी’

काठमाडौं । कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले आफ्नो नयाँ पुस्तक ‘लोककलाकार जीवनी’ पाठकमाझ ल्याएका छन् । उनको यो पुस्तकको मंगलबार काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सो प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विमोचन गरेका छन् । उक्त कृतिमा नेपालमा प्रचलित विभिन्न लोककलामा काम गर्ने एक दर्जन बढी कलाकारको जीवनी समेटिएको छ । पुस्तकमा शारदा चित्रकार, जीतबहादुर […] The post देबेन्द्रले थुम्केलीले ल्याए ‘लोककलाकार जीवनी’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

७० अंक ल्याए लाइसेन्स पास हुने प्रणाली पटक पटक किन रोकिन्छ ?

हेटौंडा : बागमती प्रदेशमा ७० अंक ल्याए सवारीचालक अनुमतिपत्रको (लाइसेन्स) ट्रायल पास हुने प्रणाली कार्यान्वयन तेस्रोपटक रोकिएको छ। मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष हस्तक्षेपका कारण ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने प्रणाली कार्यान्वयन बागमतीमा तेस्रोपटक रोकिएको हो। प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कारण यसअघि दुईपटक यो प्रणाली लागू हुँदाहुँदै रोकिएको थियो।मुख्यमन्त्री पाण्डेको हस्तक्षेपका कारण दुईपटक रोकिएको यो प्रणाली बुधवारबाट लागू गर्ने तयारी गरिएको थियो। फेरि एकपटक मु

खानि ल्याए फेरि

सडेकालाइ पनि छानि ल्याए फेरि बलगरि उसैलाइ तानि ल्याए फेरि।।   घुष भुस खाँदैनन् सेवा गर्ने भन्थे काखिमा लुकाइ लानि ल्याए फेरि।।   मान कदर केहि छैन जेसुकै बोल्ने अर्कालाइ उडाउने बानि ल्याए फेरि।।   आखिर खोल्सामा धाउनै पर्ने भयो आफुलाइ बिदेसी पानी ल्याए फेरि।।   अघाइसके भनि पालो कुर्‍यो ‘बिष्णु’ अँजुलिले हसुर्दै खानि ल्याए […]

फेरि अर्को गीत ल्याए हरिवंशले

काठमाडौं । अग्रज हास्य अभिनेता हरिवंश आचार्य पछिल्लो समय गायनमा सक्रिय भएका छन् । उनले गत महिना मात्र नयाँ गीत ‘माछीलाई खोलीको लेउ…’ बजारमा ल्याएका थिए । त्यो गीतको चर्चा सेलाउन नपाउँदै उनले यतिबेला अर्को नयाँ गीत ‘ए कालु भने…’ बजारमा ल्याएका हुन् । पछिल्लो समय नेपाली चलचित्रको गतिविधि ठप्प रहेका कारण कलाकार आचार्य गायनतर्फ […] The post फेरि अर्को गीत ल्याए हरिवंशले appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै […]

एमाले फुटाउने अध्यादेश ल्याए आगो बालिन्छ : महेश बस्नेत

नेकपा एमालेका नेता एवम् राष्ट्रिय यूवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्ने बताएका छन् । शनिबार काठमाडौंमा युथ फोर्स भ्याली कमाण्डको घोषणा एवं सपथ कार्यक्रममा बोल्दै उनले एमाले फुटाउने गरी अध्यादेश नल्याउन सरकारलाई चेतावनी दिएका हुन् । उनले एमालेलाई कमजोर बनाउनेगरी अध्यादेश ल्याए युथ फोर्सले देशभरी आगो बाल्ने उल्लेख गरे । उनले युथ फोर्स कुनै बौद्धिक समूहको विरुद्धमा खोलिएको संगठन नभएको बताउँदै चावहिलको भट्टीमा बसेर जाँड खाँदै बौद्धिक अराजकता मच्चाउनेका