काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सहकारी संस्थाहरुमा ‘कोप कार्ड’ सेवाको शुभारम्भ गरेको छ । विगत २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेको एससीटीले अबदेखि सहकारी संस्थाहरुको पहिचान सहितको कोप कार्ड सेवाको शुभारम्भ गरेको हो । राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंक […]