पेभेलियन मिडियाको मनोरञ्जनात्मक अनलाइन जाेए नेपालको शुभारम्भ

काठमाडौं– पेभेलियन मिडिया प्रा.लि ले मनोरञ्जनात्मक अनलाइन जाेय नेपाल शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बीच जाेय नेपाल अनलाइनको शुभारम्भ गरिएको हो । शुभारम्भ समारोहमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ सहभागी भएका थिए । शुभारम्भ समारोहमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जाेए नेपाल नेपाली पत्रकारिताको […]

सम्बन्धित सामग्री

विशेष अदालतमा अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ सुरु

काठमाडौं, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ सुरु गरेको छ । विशेष अदालतले हिजो (बिहीबार) परीक्षणको रुपमा अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गरेको थियो । आगामी आइतबारबाट नियमित रुपमा अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ हुने बताइएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा अनलाइन सुनुवाइ प्रणालीको शुभारम्भ गरिएको थियो । हिजो अनलाइन प्रणालीको शुभारम्भको क्रममा […]

लुम्बिनीमा अनलाइन टिकेटिङको शुभारम्भ

भैरहवा– लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गरेको छ । लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी तीर्थालुहरुलाई मध्यनजर गरी तयार पारिएको अनलाईन टिकेटिङ प्रणालीको शुभारम्भ गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले सूचना प्रविधिको […]

लाइसेन्सका लागि अनलाइन भुक्तानी सुरु

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रका लागि अनलाइन भुक्तानी सेवा शुभारम्भ गरेको छ । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागको सिस्टममा लिंक खोलेर...

अनलाइन संस्कार कक्षालय शुभारम्भ

काठमाडौँ,१९ भदौ । बालबालिकालाई असल संस्कार सिकाउने अनलाइन कक्षा ‘संस्कार कक्षालय’ को शुभारम्भ गरिएको छ । सुसंस्कार र योगका अभियन्ता डा राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित फ्रान्सेली लेखक एवं विश्वकै खुसी व्यक्ति डा म्याथ्यु रिचार्डको उपस्थितिमा भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको हो । अबदेखि हरेक शनिबार र आइतबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म […]

अनलाइन संस्कार कक्षालयको शुभारम्भ

बालबालिकाहरूलाई असल संस्कार सिकाउने अनलाइन कक्षा ‘संस्कार कक्षालय’को शुक्रबार शुभारम्भ गरिएको छ । सुसंस्कार एवं योग अभियन्ता डा. राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित फ्रेन्च लेखक एवं विश्वकै खुसी व्यक्ति डा.म्याथ्यु रिचार्डको उपस्थितिमा भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको हो । अब हरेक शनिबार र आइतबार बिहान ७:३० देखि ९:३० बजेसम्म र दिउँसो २:३० देखि […]

ग्लोबल आइएमई बैंकद्वारा अनलाइन भिडियो मार्फत ग्राहक पहिचान सेवा शुभारम्भ

ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन् । बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुले खाता खोल्न लगायत केवाईसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन । नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई अनलाइन ख

श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुवात

वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति(पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो ।शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हक हित भन्दा बाहेक अन्य कु

अनलाइन सूचीकरण अघि आचारसंहिता अभिमुखीकरण थालनी

प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार र मर्यादित बनाउनका लागि ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ को शुभारम्भ गरेको छ । उक्त कार्यक्रमअन्तर्गत नयाँ दर्ता भएका अनलाइनका प्रकाशक, सम्पादक, प्रतिनिधिलाई आचारसंहिता र सञ्चारसम्बन्धी विभिन्न निर्देशिकाबारे विज्ञद्धारा अभिमुखीकरण गराइएको हो ।अब अनलाइन सूचीकरणको प्रमाणपत्र लिनुअघि अभिमुखीकरणलाई काउन्सिलले अनिवार्य गरेको छ ।काउन्सिलमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले […]

अनलाइन सूचीकरण अघि आचारसंहिता अभिमुखीकरण थालनी

प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार र मर्यादित बनाउनका लागि ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ को शुभारम्भ गरेको छ । उक्त कार्यक्रम अन्तर्गत नयाँ दर्ता भएका अनलाइनका प्रकाशक, सम्पादक, प्रतिनिधिलाई आचारसंहिता र सञ्चारसम्बन्धी विभिन्न निर्देशिकाबारे विज्ञद्वारा अभिमुखीकरण गराइएको हो ।अब अनलाइन सूचीकरणको प्रमाणपत्र लिनुअघि अभिमुखिकरणलाई काउन्सिलले अनिवार्य गरेको छ ।  काउन्सिलमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले ब्यानर पढेर औपचारिक श

सिटिजन लाइफले थाल्यो अनलाइन बीमा दाबी सेवा

ग्राहकलाई सरल तथा सुलभ सेवा पुर्‍याउन नवीनतम योजनाहरु ल्याउन अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन बीमा दाबी सेवाको शुभारम्भ गरेको छ।