फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन  गर्न  सकिने अवस्थामा पुगेको हो ।अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति  स्तूप,  हरियाली  वनजङ्गल  र  माछापुच्छ«े हिमालको  सुन्दरता  एकैपटक  आनन्द  लिन सकिनेछ । कोरना  सङ्क्रमणको  हालको  अवस्थामा सुधार भएपछि केबलकार परीक्षण   गरिने अन्नपूर्ण  केबलकारका &

सम्बन्धित सामग्री

फेवाताल किनारमा क्लबस्तरीय भलिबल हुने

पोखरा – पोखराको फेवाताल किनारमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पुस १४ देखि १६ गतेसम्म ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरूष भलिबल प्रतियोगिता’ हुने भएको हो। अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको २५ औं संस्करणको अवसरमा फेवाताल किनार बसुन्धरा पार्कमा […]

जलकुम्भी झारले ढाकेको फेवाताल

विश्वप्रसिद्ध पर्यटकीय नगरी पोखराको गौरब फेवाताल यतिबेला कुम्भी झारले ढाकिएको छ । जलाधार क्षेत्रबाट वर्षाको बाढीसँगै बगेर आएको जलकुम्भी झार फैलिएपछि ताल यतिखेर कुरूप बनेको छ । तस्बिर हरिप्रसाद बास्तोला/रासस

जलकुम्भीले ढाकियो फेवाताल (तस्वीरसहित)

१२ असार, पोखरा। पछिल्लो केही दिनयता भइरहेको वर्षातपछि पोखराको फेवाताल जलकुम्भीमय भएको छ । फेवाताल सिरान क्षेत्रबाट जलकुम्भी बगाएर तल्लो तटीय क्षेत्रमा ल्याएपछि फेवाताल जलकुम्भीले ढाकेको हो । फेवाताल नै कुरुप हुने गरी जलकुम्भीले ढाक्दा डुंगा सयर गर्न आएका पर्यटक र व्यवसायी दुवैलाई सकसमा पारेको छ । हरेक वर्ष बर्खायाममा फेवाताल जलकुम्भीले ढाकिन्छ । तालमा […]

फेवाताल संरक्षणमा सर्वोच्चको आदेश कार्यान्वयन होला?

सर्वोच्च अदालतको यसअघिको आदेश कार्यान्वयन भएको भए अहिले फेवाताल जलाधार क्षेत्रको संरक्षण भइसकेको हुन्थ्यो, त्यहाँका अवैध संरचना भत्काइसकिएको हुन्थ्यो।...

फेवाताल संरक्षणमा सर्वोच्चको आदेश कार्यान्वयन होला?

सर्वोच्च अदालतको यसअघिको आदेश कार्यान्वयन भएको भए अहिले फेवाताल जलाधार क्षेत्रको संरक्षण भइसकेको हुन्थ्यो, त्यहाँका अवैध संरचना भत्काइसकिएको हुन्थ्यो।...

यसरी सफा गरिँदैछ फेवाताल

२५ असोज, पोखरा । पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ मंगलबारदेखि सुरु गरेको छ । महानगरको अगुवाइमा ३३ वटै वडा, विभिन्न संघसंस्थाले फेवा तालको जलकुम्भी हटाउन सुरु गरेका हुन् । भारी वर्षाले तालको सिरान क्षेत्रबाट जलकुम्भीलगायत झार तल्लो तटीय क्षेत्रमा ल्याइएकाले फेवाताल कुरुप बनेको थियो । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अहिले पर्यटकको चाप बढेको र नवौं राष्ट्रिय […]

फेवाताल किनारमा बिहानै भीषण आगलागी

पोखराको लेकसाइडमा सोमबार बिहानै भीषण आगलागी भएको छ । आगलागीबाट फेवाताल किनारका पाँच रेस्टुरेन्ट जलेका छन् । बिहान सवा तीन बजेदेखि आगलागी सुरु भएको थियो ।

विहानै देखिएको फेवाताल(फोटोफिचर)

पोखरा, २६ भदौ: शनिबार प्रातकालीनमा देखिएको पर्यटकीयनगरी पोखराको फेवाताल । तस्वीर : राधिका कँडेल-रासस

फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन  गर्न  सकिने अवस्थामा पुगेको हो । अन्नपूर्ण केबलकार प्रालिले

साराङकोटबाट देखिने फेवाताल र लेकसाइडको दृश्य

पोखरा महानगरपालिका वडा नं १८ सराङकोटबाट देखिएको फेवाताल र लेकसाइडको दृश्य । लगातार परेको वर्षाका कारण मौसम अझै सुधार हुन सकेको छैन । तस्वीर /