घूस रकमसहित हवल्दार अख्तियारको नियन्त्रणमा

तनहुँमा एक प्रहरी हवल्दारलाई घूस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख चुँडाल अख्तियारको नियन्त्रणमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई नियन्त्रणमा लिएको छ । घूस रकम लिएको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका एक अधिकृतका अनुसार विज्ञप्ति जारी गरेर चुँडाललाई सार्वजनिक गर्ने तयारी थालिएको छ ।

रामेछापमा २८ लाख घूस रकमसहित इन्जिनियरको अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापमा १६ लाख नगद र १२ लाख रुपैयाँको चेकसहित इन्जिनियर र प्लम्बरलाई नियन्त्रणमा लिएको छ ।खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राही लिएको घूस रकमसहित खानेपानी तथा सरसफाई डिभिजन नं ४, वाग्मती प्रदेश, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापालाई बुधबार नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

पाँच हजार घूससहित प्लम्बर अख्तियारको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकाल चौर शाखा कार्यालयमा कार्यरत एक कर्मचारीलाई घूससहित नियन्त्रणमा लिइएको छ । कार्यालयका सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका हुन् ।  खुलालले खानेपानी धारा जडानका लागि ५ हजार माग गरेको जानकारी प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान ...

बारामा घूस लिएको आरोपमा वडा सचिव अख्तियारको नियन्त्रणमा

सेवाग्राहीसँग घूस रकम लिएको आरोपमा बाराको कोल्हवी नगरपालिका–११ रमपुर्वागाउँका वडा सचिव विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

घुस रकमसहित जिल्ला प्रशासन कार्यालय धनुषाका नासु अख्तियारको नियन्त्रणमा

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट सेवाग्राहीसँग घुस लिने एक नायव सुब्बालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा उमेश चौधरीलाई अख्तियारको बर्दिवासबाट खटिएको टोलीले ८ हजार रुपैयाँ घूससहित मंगलबार साँझ नियन्त्रणमा लिएको हो । सेवाग्राहीलाई नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने नाममा घूस लिँदै गरेको भन्ने सुचनाको आधारमा नायब सुब्बा चौधरीलाई मंगलबार […]

घूससहित दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

बाँकेमा घूस रकमसहित दुईजना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले जिल्लाको आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत बिनोदकुमार श्रीवास्तव र नेपालगन्ज भन्सार कार्यालयका नासु लक्ष्मण चन्दलाई घूस रकमसहित पक्राउ गरेको हो ।

घूस रकमसहित सशस्त्र प्रहरीका जवान अख्तियारको नियन्त्रणमा

सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जबाट मंगलबार साँझ दुई सशस्त्र प्रहरी जवान घूस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी शाखाका प्रहरी उपरीक्षक किशोरसिंह थापाको नेतृत्वमा खटिएको टोलीले घूस रकम २५ हजार रुपैयाँसहित सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्रीलाई घूस रकमसहित लक्ष्मी फेन्सी स्टोरबाट रङ्गेहात पक्राउ गरेको हो। भारतीय…