‘कोभिड १९ विशिष्ट सम्मान’का लागि आवेदन माग

१७ पुस, काठमाडौं । बारबरा फाउन्डेसन काठमाडौंले कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गरेका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । कोरोना महामारीको समयमा नेपालभित्र जनस्वास्थ्य तथा पत्रकारिता क्षेत्रमा रहेर उत्कृष्ट सेवा गरेका व्यक्तिहरुलाई फाउन्डेसनले 'कोभिड १९ …

सम्बन्धित सामग्री

भन्सार एजेन्टको परिक्षा दोस्रो पटक स्थगित

७ माघ, काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । विभागले एक सूचना जारी गर्दै कोभिड-१९ संक्रमणका कारण परीक्षा स्थगित गरिएको जनाएको छ । २०७७ साल चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रहरूको लागि दरखास्त आवेदन माग गरेको थियो । त्यसपछि २०७८ जेठमा तोकिएको परिक्षा पनि कोरोनाका कारण स्थगित भएको थियो । […]

चीनबाट फर्केका विद्यार्थीसँग इन्टर्नसिपका लागि आवेदन माग

विदेशमा मेडिकल शिक्षा पढेर कोभिड–१९ का कारण इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीसँग शिक्षा मन्त्रालयले आवेदन मागेको छ । सन् २०१५ ब्याचमा चीन अध्ययन गर्न गएका विद्यार्थीलाई लक्षित गरेर मन्त्रालयले आवेदन माग गरेको हो । सन् २०१४ देखि २०१७ सम्मका विद्यार्थीले इन्टर्नसिप पूरा गर्न पाएका छैनन् ।

वीर अस्पतालले किन स्थगित गर्‍यो नर्स छनोट प्रक्रिया?

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ( वीर) ले स्टाफ नर्सको छनौट प्रक्रिया स्थगित गरेको छ। अस्पताले कोभिड उपचारमा खटाउने भन्दै ५० जनाका लागि करारमा नियुक्त गर्ने गरी आवेदन माग गरेको थियो।

विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीले नेपालमै इन्टर्नसीप गर्न पाउने

२३ असार, काठमाडौं । विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोरोना महामारीका कारण इन्टर्नसीप रोकिएका विद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले त्यस्ता विद्यार्थीहरुबाट आवेदन समेत माग गरेको छ । विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोभिड–१९ का कारण इन्टर्नसीप गर्न नपाएका विद्यार्थीलाई आयोगले थप इन्टर्नसीप नेपालमै गर्ने प्रयोजनका लागि आवेदन माग गरेको […]

कोभिड खोप लगाउन साढे १३ लाखको आवेदन

काठमाडौं । कोरोना खोप लगाउन १३ लाखभन्दा बढी नागरिकले स्वैच्छिक आवेदन भरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबार दिउँसोसम्म कोभिड– १९ पहिलो डोज खोपका लागि स्वैच्छिक आवेदन फारम भर्ने संख्या १३ लाख ३९ हजार ४६ पुगेको छ । गत ३१ वैशाखमा सरकारले खोप लगाउन इच्छुक नागरिकबाट आवेदन माग गरेको थियो । सरकारले सबै […]

औषधि व्यवस्था विभागद्वारा कोरोना खोप आयात अनुमतिका लागि आवेदन माग

औषधि व्यवस्था विभागले कोभिड—१९ (कोरोनाभाइरस) विरुद्धको खोप आयातका लागि उत्पादक वा आधिकारिक आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदनको माग गरेको छ ।  विभागले सूचना जारी गर्दै कोभिड—१९ को खोपको आपतकालीन प्रयोगका लागि दर्ता अनुमतिका लागि आह्वान गरेको हो । कोभिड विरुद्धको औषधि र खोपको आपतकालि...

औषधि व्यवस्था विभागद्वारा कोभिड खोपको आयात दर्ता अनुमतिका लागि आवेदन माग

विभागले सूचना जारी गर्दै कोभिड-१९ को खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले उत्पादकाका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई  आपतकालिन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सुचित गरेको छ।