काठमाडौं । कोरोना खोप लगाउन १३ लाखभन्दा बढी नागरिकले स्वैच्छिक आवेदन भरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबार दिउँसोसम्म कोभिड– १९ पहिलो डोज खोपका लागि स्वैच्छिक आवेदन फारम भर्ने संख्या १३ लाख ३९ हजार ४६ पुगेको छ । गत ३१ वैशाखमा सरकारले खोप लगाउन इच्छुक नागरिकबाट आवेदन माग गरेको थियो । सरकारले सबै […]