डलरसँग भारु कमजोर हुँदा किन झस्किंदैछ नेपाल ?

अर्थतन्त्र आत्मनिर्भर नहुँदा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ र डलरको सम्बन्ध यति जटिल र संवेदनशील बनेको छ कि यो मौद्रिक तथा आर्थिक मात्रै नभएर राजनीतिक, कुटनीतिक र सामाजिक विषय बन्न पुगेको छ ।

सम्बन्धित सामग्री

भारतीय भूमिमै भारु छाडेर किन नेरुतिर आकर्षित भए व्यापारी?

विराटनगर : विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीमा व्यापारीले भारु नोटमा कारोबार गर्न अस्वीकार गर्न थालेका छन्। त्यहाँका पसलेहरू नेपालका ग्राहकले दिएको भारु पैसा लिन मानिरहेका छैनन्। उनीहरू भन्छन्, ‘हामीलाई नेरु नै दिनुस्, भारु हैन। हामी भारु लिदैनौँ।’ अवैध मौद्रिक बजार र सुनतस्करीको वृद्धि सँगसँगै खुला बजारमा नेरु महँगो र भारुको…

भारु सटही रोकियो

पूर्वीनाका काकरभिट्टामा भारु नोट सटही हुने कार्य रोकिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै पूर्वीनाका काकरभिट्टामा भारु नोट सटही कार्य रोकिएको हो । भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरे लगत्तै पूर्वीनाका काँकरभिट्टामा भारु नोट सटही हुन छाडेको हो । अहिले सीमावर्ती नेपाली बजारमा साना दरका […]

नेपाली रुपियाँसँग कमजोर बन्दै भारु

दार्चुला, फागुन २८। दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गरे । शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा छड (सरिया), सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोधे, “तपाईंसँग भारु छ कि नेरु ?” धामीले भारु भएको बताउनेबित्तिकै […]

‘पठान’ बन्यो बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म

काठमाडौं । शाहरुख खान स्टारर फिल्म ‘पठान’ बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म बनेको छ । फिल्मले प्रदर्शनको सातौं दिनमा २१ करोड भारु कमाइ गरेको छ । ‘बाहुबली-१’ पछि शाहरुखको एक्सन स्टारर फिल्मले बक्स अफिसमा यो उपलब्धि हासिल गरेको हो । भारतमा पहिलो साता पठानको कुल कलेक्सन ३१५ करोड भारु छ । गत […]

भारतीय बक्स अफिसमा ‘पठान’ : दुई दिनमै १२७ करोड भारु, बिहीबार एकैदिन ७० करोड

काठमाडौं । बुधबार रिलिज भएयता हिन्दी फिल्म ‘पठान’ले लगातार कीर्तिमान रचिरहेको छ । बलिउडमा अहिलेसम्मकै धेरै ओपनिङ गरेको फिल्मले बिहीबार भारतको गणतन्त्र दिवसमा ७० करोड भारु कमायो । दुई दिनमै फिल्मको कमाइ १२७ करोड भारु पुगेको छ । बुधबार पठानले भारतमा ५५ करोड भारु ओपनिङ गरेको थियो । दुई दिनमै फिल्मले सय करोड भारु कमाउन […]

पाँच करोड भारु ‘प्रयोगविहीन’

५ सय र १ हजार दरका भारु नोट प्रतिबन्ध लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयलाई त्यहाँको सर्वोच्च अदालतले वैधानिकता दिएपछि नेपालको बैंकिङ च्यानलमा रहेको भारु प्रयोगमा नआउने भएको हो।...

‘ब्रह्मास्त्र’ ले प्रदर्शनको सात दिनमै कमायो ३०० करोड भारु

रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ले प्रदर्शनमा आएको एक सातामा ३०० करोड भारु कमाई गरेको छ । यसमा भारतमा मात्र १६९ करोड भारु कमाई भएको हो ।    यो फिल्म ‘३०० करोड क्लब’ मा प्रवेश गर्ने आलियाको पहिलो र रणवीरको तेस्रो फिल्म हो ।कमाइमा आइरहेको गिरावट ‘ब्रह्मास्त्र’ले रिलिजको सातौं दिन भारतका सबै भाषामा १० करोड भारु कमाउँदा हिन्दी संस्करणबाट ९ करोड भारु कमाई भयो । विश्वभरको बक्स अफिसमा भने फिल्मले १५ करोड भारु व्यापार गरेको छ । योसँगै

कालोबजारी : डलर १२५, भारु १६५ !

अवैध रूपमा आयातित सामानको भुक्तानी गर्न बजारमा आवश्यक विदेशी मुद्रा नपाएपछि व्यवसायीले एक अमेरिकी डलर साट्न एक सय २५ र एक सय भारतीय रूपैयाँ (भारु) साट्न १ सय ६५ नेपाली रूपैयाँ तिर्नुपरेको छ। भन्सार छलेर र न्यून बिजकीकरण गरेर नेपालभित्र सामान ल्याउँदा भारत र तेस्रो मुलुकमा उक्त सामानको भुक्तानी गर्न आवश्यक मात्रामा डलर र भारु पाउने अवस्था छैन । मागअनुसार आपूर्ति नभएपछि डलर र भारुको विनिमय दरमा चाप परेको हो। अहिले बजारमा एक डलर र एक सय भारु लिन क्रमशः एक सय २५ र एक सय ६५ नेपाली रूपैयाँ त

एउटै बेल्टको मूल्य दुई करोड भारु

काठमाडौं। विश्वको चर्चित लक्जरी ब्रान्ड ‘गुची’ विश्वको महङ्गो ब्राण्डमध्ये एक हो। यस ब्रान्डको एक बेल्टलाई नै करोडौं रुपैयाँ पर्ने भारतीय मिडियाले बताएको छ। ‘स्टुअर्ट ह्यूज’ नाम गरेको एक वेल्टलाई नै करिब दुई करोड भारु पर्ने जनाइएको छ। उक्त वेल्टमा ३० क्यारेटको हिरा पनि जडान गरिएको छ।

दुर्लभ अंगुर जसको मूल्य साँढे सात लाख भारु

एजेन्सी। संसारको सबैभन्दा महङ्गो अंगुर जसको मूल्य सात लाख ५० हजार भारु रहेको भारतीय मिडियाले बताएका छन्। ‘रुवी रोमन’ नामको उक्त अंगुरकोे एक दानालाई नै ३५ हजार भारु पर्ने भारतीय मिडियाले जनाएका छन्। उक्त अंगुर वर्षको २४ सय गुछ्छा उत्पादन हुन्छ। जापानका फलफूल बजारमा यो अंगुरको अत्याधिक माग रहेको छ।