काठमाडौँ । राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा अधिकांश सांसदले बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
सांसद कालीप्रसाद मल्ल, रमेशप्रसाद यादव र भैरवसुन्दर श्रेष्ठले ...
बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै एमालेका सांसदद्धय शारदादेवी भट्ट र विमला घिमिरेले बाढीपहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउने काममा ध्यान दिन सरकारसँग माग गरेका हुन्।...
काठमाडौं । निर्वाचन अयाोगले आउँदै गरेको निर्वाचनका लागि साउन मसान्तभित्र विद्युतीय मदतान यन्त्र उपलब्ध गराउन माग गरेको छ ।
आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि विद्युतीय माध्यमबाट मतदान गराउन आयोगले आगामी साउन मसान्तभित्र विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।
यसअघि विद्युतीय मतदान यन्त्र ईभीएमको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा...
नेकपा (एमाले)का सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले प्रदेश स्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको...
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले कर कटौती गरेर सहुलियत दरमा इन्धन उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। इन्धन करमा केही कटौती गरेरै भए पनि तत्काललाई सहुलियत दरमा इन्धन उपलब्ध...
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कर कटौती गरेर सहुलियत दरमा इन्धन उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत मंगलबार नेता पौडेलले इन्धन करमा केही कटौती गरेरै भए पनि तत्काललाई सहुलियत दरमा इन्धन उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो । उहाँले मूल्यवृद्धी नियन्त्रण गर्न सरकारको ध्यान जान जरूरी रहेको पनि […]
नेपाल शिक्षक सङ्घले सबै शिक्षक तथा विद्यालयका कर्मचारीलाई कोरोनाविरुद्धको खोपको तेस्रो मात्रा (बुस्टर डोज) उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै लाखौं विद्यार्थीको भविष्य निर्माणका लागि कृतसंकल्पित र क्रियाशील शिक्षक तथा विद्यालय कर्मचारीलाई अग्रस्थानमा काम गर्नेहरुको सूचीमा राखी प्राथमिकताका आधारमा बुस्टर डोज उपलब्ध गराइनुपर्ने बताएको हो ।शिक्षक तथा विद्यालय कर्मचारीका लागि बुस्टर डोज उपलब्ध गराउन शिक्षक सङ्घले नेपाल शिक्षक महासंघसँग अनुरोध गर्नुका साथै सरकारको ध्यानाक
काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकले मेलम्ची बाढी पीडितका लागि आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। मंगलवार जिल्ला सभापति विकास लामाले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा पुनर्स्थापनाका लागि ध्यान दिनसमेत सरकारसँग माग गरेका छन्।
मेलम्चीको शिर भेम्राथाङबाट असार १ गते झरेको पहिरोका कारण आएको बाढीले हेलम्बु र मेलम्चीको…
सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएकाहरुले चर्को गुनासो गरिरहेका बेला उनले त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘हाम्रो मित्र युवा समूह’ले शनिबार बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोभिड शिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो पूरा गर्न सरकारले ध्यान दिनु पर्नेमा जोड दिए । “जनताले म
गण्डकी – पोखरा उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ। संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङलाई भेट्दै उक्त माग राखेको हो। ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्वाध आपूर्तिमा सघाउने एवं राज्यलाई कर तिर्ने व्यवसायी खोपबाट […]