मेलम्ची बाढी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग सिन्धु कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकले मेलम्ची बाढी पीडितका लागि आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। मंगलवार जिल्ला सभापति विकास लामाले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा पुनर्स्थापनाका लागि ध्यान दिनसमेत सरकारसँग माग गरेका छन्। मेलम्चीको शिर भेम्राथाङबाट असार १ गते झरेको पहिरोका कारण आएको बाढीले हेलम्बु र मेलम्चीको…