अरुण तेस्रो जलविद्युत् आयोजना , काम रोकिँदा साठी करोड नोक्सानी

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना विद्युत्गृहको काम रोकिएको बुधबार १२ दिन पुग्यो । बन्द खुलाउने प्रयास कतैबाट नहुँदा राज्यले दैनिक पाँच करोड रुपियाँ नोक्सानी बेहोर्नु परेको छ । अरुण तेस्रो विकास कम्पनी सतलज जलविद्युत् निगमसँगको आयोजना विकास सम्झौता (पिडिए) मा स्थानीयवासीको अवरोधका कारण काम रोकिए दैनिक पाँच करोड रुपियाँ नेपाल सरकारले क्षतिपूर्ति बेहोर्नुपर्ने सर्त छ । उक्त सर्त अनुसार स्थानीयवासीको अवरोध सुरु हुनासाथ सतलज जलविद्युत् निगमले सरकारलाई पत्राचार गरिसकेको छ । उक्त पत्रका आधारमा नेपाल सरकारसँग क्षतिपूर्ति दाबी गरिने अरुण तेस्रो निर्माण पक्षले बताएका छन्

सम्बन्धित सामग्री

माथिल्लो कर्णालीमा जीएमआरसँगै अर्को भारतीय कम्पनी सतलज पनि थपियो

१७ पुस, काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजना बनाइरहेको भारतीय सरकारी कम्पनी एसजेवीएन (सतलज जलविद्युत निगम)  लिमिटेडले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना पनि बनाउने भएको छ । सन् २०१४ मा अरुण तेस्रो बनाउन एसजेभीएन तथा माथिल्लो कर्णाली बनाउन भारतकै जीएमआर लिमिटेडसँग एकै दिन परियोजना विकास सम्झौता भए पनि कर्णाली परियोजना अघि बढ्न सकेको थिएन […]

अरुण तेस्रोको काम ५८ दिनदेखि अवरुद्ध, सरकारलाई दैनिक पाँच कराेड क्षति

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरू गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् ।

अरुण तेस्रो प्रवेशमार्गका पीडित ५७ दिनदेखि सडकमै

संखुवासभा : संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेशमार्गको मुआब्जा नपाएका व्यक्ति भदौ १६ गतेदेखि आन्दोलनमा छन्।खाँदबारी नगरपालिका–४, छ्याङकुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका छन्। छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा पटक पटक माग गर्दा पनि नपाएपछि पीडित अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन्।आयोजनाको निर्माण सामग्री ढुवानीमा अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष स

अरुण तेस्रो आयोजना पावर हाउसको काम एक महिनादेखि ठप्प

संखुवासभा : संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गका बासिन्दाको आन्दोलनका कारण एक महिनादेखि ठप्प छ। गत भदौ १६ गते देखि अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गका मुआब्जा पीडितले आन्दोलन गरिरहेका छन् । आयोजना विकास सम्झौता (पीडीए) मा स्थानीयको अवरोधका कारण काम रोकिए दैनिक पाँच करोड रुपैयाँ नेपाल सरकारले क्षतिपूर्ति ब्यहोर्नु पर्ने शर्त उल्लेख गरिएको छ। एक महिनादेखि  बन्द हुँदा डेढ अर्ब रुपैयाँ भन्दा बढी राज्यलाई क्षति पुगे

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अघि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत्

अरुण तेस्रो जलविद्युत् आयोजना प्रभावितको गुनासो: 'मूल्यांकन चित्त बुझ्दो भएन'

अरुण तेस्रो जलविद्युत् आयोजना प्रभावितले घरबारविहीन बनाउने षड्यन्त्र भएको भन्दै आपत्ति जनाएका छन् । जानकारी नै नदिई जग्गाको मूल्यांकन गरेको, जग्गाको वस्तुगत आधारमा पहिचान नगरी चलनचल्तीको मूल्यभन्दा कम निर्धारण गरेको लगायतका विषयप्रति चित्त नबुझेको उनीहरूले भनेका छन् ।

अरुण-४ जलविद्युत् आयोजना प्राधिकरणले पाउने

५ कात्तिक, काठमाडौं । अरुण ४ जलविद्युत आयोजनाको अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणले पाउने भएको छ । विद्युत विकास विभागले अरुण ४ को सर्वेक्षण अनुमतिपत्र प्राधिकरणलाई दिने तयारी गरेको हो । माथिल्लो अरुणको निर्माणको तयारीमा जुटेको प्राधिकरणलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अरुण ४ पनि प्राधिकरणमार्फत निर्माण गर्न प्रस्ताव गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान […]

तल्लो अरुण जलविद्युत् आयोजना : दुई वर्षमा डिपिआर, चार वर्षमा निर्माण

काठमाडौँ / कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतजल विद्युत् निगमले नै तल्लो अरुण निर्माण गर्ने भएको छ ।  कूल

अरुण तेस्रो जलविद्युत् आयोजना चाँडै अघि बढ्छ - अर्थमन्त्री कार्की

काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको काम सरकारले अघि बढाउने बताएका छन्…

अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण चाँडैः अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको काम सरकारले अघि बढाउने बताएका छन् ।