५ कात्तिक, काठमाडौं । अरुण ४ जलविद्युत आयोजनाको अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणले पाउने भएको छ । विद्युत विकास विभागले अरुण ४ को सर्वेक्षण अनुमतिपत्र प्राधिकरणलाई दिने तयारी गरेको हो । माथिल्लो अरुणको निर्माणको तयारीमा जुटेको प्राधिकरणलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अरुण ४ पनि प्राधिकरणमार्फत निर्माण गर्न प्रस्ताव गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान […]