काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताएका छन् । सोमबार सिंहदरबारमा आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु फर्स्यौट कार्यमा सर्वोकृष्ट/उत्कृष्ठ हुने कर्मचारी र अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सीमित स्रोत र साधनलाई उपयोग गरेर अहिलेसम्म प्रहरी र सशस्त्र प्रहरी बलले […]