प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री

काठमाडौं : राष्ट्रपति प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज उपप्रधान एवम् उर्जा मन्त्रीको शपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएकी हुन्। यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा चारजना उपप्रधानमन्त्री भएका छन्। यसअघि प्रचण्डसँगै पुस ११ गते ३ जना उप्रधानमन्त्रीले शपथ लिएका थिए। प्रचण्ड सरकारमा…

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् विस्तारः प्रचण्ड नेतृत्वको सरकारमा चार उपप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद्मा चार जना उपप्रधानमन्त्री भएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षसमेत रहेका उपेन्द्र यादव चौथो वरीयताको उपप्रधानमन्त्री नियुक्त भएका हुन् । यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादव र वन […] The post मन्त्रिपरिषद् विस्तारः प्रचण्ड नेतृत्वको सरकारमा चार उपप्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘शेखर कोइराला उपप्रधानमन्त्री पाएपनि सरकारमा नजाने’, गगनको पनि छैन चाहना

काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेस यही साता सरकारमा जाने तयारीमा छ । सभापति शेरबहादुर देउवाले भोलि (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि सरकारमा जानेबारे छलफल थालेका छन् । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनको लागि कांग्रेसले ह्वीप जारी गर्ने भएको छ । यस्तै, सभापति देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरुबारे पनि छलफल गरेका छन् । […]

प्रचण्ड सरकारमा चार जना उपप्रधानमन्त्री

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन् । तर, वर्तमान सातदलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री बनेका हुन् । वर्तमान सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एकजना उपप्रधानमन्त्री नियुक्त भएका हुन् । एमालेबाट उपप्रधानसहित अर्थमन्त्री […]

प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछाने उपप्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपप्रधानमन्त्रीको जिम्मेवारी पाउनुहुने भएको छ । सरकारमा लामिछानेसहित एमालेका उपाध्यक्ष विष्णु पौडेल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपप्रधानमन्त्री बन्ने सहमति भएको छ । उपप्रधानमन्न्त्री बन्नेन पक्का भए पनि लामिछानेको मन्त्रालयको टुंगो लागेको छैन । समाचार सूत्रका …

प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन्। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन्। सोमबार संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठकले श्रेष्ठ, पौडेल र लामिछानेलाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको हो। श्रेष्ठ परराष्ट्रमन्त्री, पौडेल अर्थ र लामिछाने गृहमन्त्री बन्ने भएका छन्। यसअघि नारायणकाजीलाई गृह

प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने

काठमाडौँ– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन्।  सोमबार संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठकमा श्रेष्ठ, पौडेल र लामिछानेलाई उपप्रधानमन्त्री बनाउने सहमति भएकाे हो।  श्रेष्ठ परराष्ट्रमन्त्री, पौडेल अर्थ […]

प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री, गृहमा नारायणकाजी र रविको दाबी

११ पुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने सहमति भएको छ । स्रोतका अनुसार पौडेल अर्थमन्त्री हुने छन् भने श्रेष्ठ […]

उपेन्द्रलाई ‘उपप्रधानमन्त्री’ मोह

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री पद लिएर पार्टीबाट नेतृत्व गर्दै आफैं सरकारमा जान चाहेका छन्।

देउवा सरकारमा उपप्रधानमन्त्री नहुने !

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा उपप्रधानमन्त्री भने नराख्ने भएका छन् । प्रधानमन्त्री देउवानिकट नेता मीन विश्वकर्माका अनुसार गठबन्धन आबद्ध दलबाट उपप्रधानमन्त्री बनाउँदा उपप्रधानमन्त्री धेरै राख्नुपर्ने बाध्यताका कारण प्रधानमन्त्री देउवा सरकारमा उपप्रधानमन्त्री राख्न अनिच्छुक देखिएका हुन् । ‘प्रधानमन्त्रीले सरकारमा यसपटक उपप्रधानमन्त्री राख्न चाहनुभएको छैन, तीन दलबाट तीन जना उपप्रधानमन्त्री बनाउन उहाँ इच्छुक हुनुहुन्न,’ देउवानिकट नेता विश्वकर्माले भने । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।