काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेस यही साता सरकारमा जाने तयारीमा छ । सभापति शेरबहादुर देउवाले भोलि (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि सरकारमा जानेबारे छलफल थालेका छन् । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनको लागि कांग्रेसले ह्वीप जारी गर्ने भएको छ । यस्तै, सभापति देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरुबारे पनि छलफल गरेका छन् । […]