काँग्रेसबाट राष्ट्रियसभा सांसदमा कमला पन्त विजयी

गण्डकीको राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कमला पन्त  विजयी भएकी छन् । सत्ता बन्धनकी साझा उम्मेदवार पन्तले ३ हजार ८४ मतभार पाएर निर्वाचित भएकी हुन् । उनी प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार लीला थनेतले २ हजार ७२४ मतभार मात्र प्राप्त गरिन् ।बुधबार तीन सिटका लागि भएको निर्वाचनमा बाँकी २ जना सदस्यको मत गणना भइरहेको छ। सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनार उम्मेदवार रहेका छन् । एमालेका तर्फबाट पुण्यप्रसाद पौडेल र अर्जुनकुमार सुनाम उम्मेदवा

सम्बन्धित सामग्री

कमलालाई सधैं फलिफाप, भुइँबाट संसदतिर भुवन

१२ माघ, पोखरा । प्रदेशसभा सदस्य र र स्थानीय जनप्रतिनिधिले फ्लोर क्रस गरेपछि गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा पाँचदलीय गठबन्धनका तीनै उम्मेदवार विजयी भएका छन् । पाँचदलीय गठबन्धनको जित सुनिश्चित भएका बेला गण्डकी प्रदेशबाट महिलाबाट कमला पन्त, खुलाबाट सुरेल आले र दलितबाट भुवन सुनारले राष्ट्रिय सभाको यात्रा तय गरे । मतान्तर धेरै नै फरक हुँदा फ्लोर […]

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा [मतपरिणामसहित]

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गरेको छ।  बुधबार निर्वाचन भएर साँझ सम्पन्न भएको मतगणनाको अन्तिम नतिजा आयोगले घोषणा गरेको हो । नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा र जयन्ती देवी राई विजयी भएका छन् । यस्तै मधेस प्रदेशमा उर्मिला अर्याल र मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सिना र कृष्ण प्रसाद पौडेल विजयी हुँदा गण्डकीमा कमला पन्त, भुवन बहादुर सुनार र सुरेश आले मगर विजयी भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । यस्तै  लुम्बिनीमा राजेन्द्र लक्ष्म...

गण्डकीमा सुरेशकुमार आलेमगर, कमला पन्त र भुवनबहादुर सुनार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका तीन सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराको परिसरमा आज बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको मतदानपछि साँझ सम्पन्न मतगणनामा गठबन्धनका उम्मेदवार तीनै पदमा विजयी भएका हुन् । सत्ता गठबन्धनबाट अन्य समूहमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका सुरेशकुमार आलेमगर तीन हजार ९६ मत प्राप्त गरी …

कांग्रेस नेतृ कमला पन्त राष्ट्रिय सभा सदस्यमा विजयी

नेपाली कांग्रेस नेतृ कमला पन्त राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । गण्डकी प्रदेशमा आज भएको निर्वाचनमा पन्त विजयी भएकी हुन् ।

गण्डकीमा गठबन्धनका उम्मेदवारहरू विजयी

गण्डकी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । कमला पन्त, सुरेश बहादुर आले र भुवन सुनार विजयी भएका हुन् ।

गण्डकीमा सत्तारुढ गठबन्धनका तीनै उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ नेपाली कांग्रेसकी कमला पन्त, अन्यमा माओवादी केन्द्रका सुरेश आलेमगर र दलिततर्फ माओवादीकै भुवन सुनार विजयी भएका हुन् । कांग्रेस महाधिवेशनमा सहमहामन्त्रीमा पराजित पन्त राष्ट्रियसभा निर्वाचनमा विजयी भइन् । उनले ३ हजार ४८ मतभार प्राप्त गर्दा एमालेका लीला थनेतले २ हजार ७२७ मत पाइन् । सुरेश आलेले ३ हजार ९६ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६९४ मत पाए ।  माओवादीकै भुवन सुनारले ३ हजार...

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्ता गठबन्धन विजयी

राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्ता गठबन्धन विजयी भएको छ । निर्वाचनमा सत्ता गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त विजयी हुनुभएको हो । पन्त तीन हजार ८४ मत ल्याएर विजयी हुनुभएको हो । नेकपा एमालेका लीला पोखरेल थनेतलाई दुई हजार सात सय २४ मत ल्याएर पराजित हुनुभयो ।

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा गठबन्धनको ‘क्लिन स्विप’

सत्ता गठबन्धनले गण्डकी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा क्लिन स्विप पारेको छ । बुधबार भएको निर्वाचनमा तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनबाट काँग्रेसकी कमला पन्त तथा माओवादीबाट सुरेश आलेमगर र भुवनबहादुर सुनार विजयी भएका हुन् ।पन्तले ३ हजार ८४ मतभार प्राप्त गरेक छिन् भने उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २७२४ मतभार पाइन् ।यसैगरी दलित कोटातर्फ माओवादीका सुनारले स्थानीय तहबाट ३ हजार ३० मतभार पाएका छन् भने  एमालेका अर्जुनकुमार सुनाम २७२४ मतभार पाए । यस्तै अन्य कोटाबाट माओवादीका

माओवादीका भुवन सुनार बने राष्ट्रियसभा सांसद

गण्डकी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रका भुवन सुनार विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार भुवन सुनारले एमाले अर्जुनकुमार सुनामलाई पराजित गरेका हुन् ।सुनुवारले सुनामलाई ३०६ मतभारको अन्तरले पराजित गरेका हुन् । सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार मात्र  प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट महिलातर्फ काँग्रेसकी कमला पन्त निर्वाचित भएकी छन् भने एक जनाको सिटमा गणना जारी छ ।

राष्ट्रियसभा निर्वाचन: गण्डकीमा कमला पन्त विजयी, गठबन्धनका सात जनाको मत एमालेलाई

राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा नेपाली कांग्रेसकी कमला पन्त विजयी भएकी छन् ।