विदेशका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्छ : कमला पन्त

काठमाडौं : राष्ट्रियसभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेकी छन्।बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनुपर्ने बताएकी हुन्।मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उनले विदेशीएका नेपालीहरुले सो अधिकार गुमाइरहेका बताइन्। उनले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भूमिमा हुने नेपालीलाई मतदानको

सम्बन्धित सामग्री

विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनुपर्छः कमला पन्त

काठमाडौँ – राष्ट्रिय सभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिन माग गरेकी छन्। राष्ट्रिय सभा बैठकको विशेष समयमा बिहीबार बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनुपर्ने बताइन्। मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उनले बिदेसिएका नेपालीले सो अधिकार गुमाइरहेका बताइन्। उनले नागरिकलाई मतदान गर्न पाउने […]