हेटौंडा । देशभर रासायनिक मलको अभाव चुलिँदै गएको अवस्थामा वागमती प्रदेश सरकारले प्रदेशमा युरिया मल कारखाना स्थापनाका लागि अध्ययन सम्झौता गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री बसुन्धरा हुमागाइ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाबीच युरिया मल उत्पादनसम्बन्धी सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदनका लागि बुधबार हेटौंडामा सम्झौता भएको हो । प्रदेश सरकारले […]