राज्यले बनाउने नीति कमजोर भयो वा लागू गर्न नसकिने खालको बन्न गयो भने सरकारको लक्ष्य पूरा हुँदैन । पल्लिो समय बनाइएको नेपालको भूमि–उपयोग नीतिअनुसार जमीनलाई कृषियोग्य र गैरकृषि क्षेत्रमा छुट्याएर लागू गर्ने भनिए पनि त्यसको कार्यान्वयन कमजोर देखिएको छ ।