वीरेन्द्रनगरमा लागु भयो ‘नयाँ भू–उपयोग नीति’

वीरेन्द्रनगर नगरपालिकाले ‘भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी तयार गरिएको मापदण्ड तथा आधारहरु, २०७९’ कार्यान्वयनमा ल्याइएको हो।...

सम्बन्धित सामग्री

भू–उपयोग नीति हस्तान्तरण

कर्णाली प्रदेश सरकारलाई भू–उपयोग नीति हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) का सहायक आवासीय प्रतिनिधि विजय सिंहले उक्त नीति, योजना तथा निर्देशिका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेलाई मङ्गलबार हस्तान्तरण गर्नुभएको हो । भू–उपयोग नीति, योजना तथा निर्देशिकाका बारेमा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले सङ्क्षिप्त जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको भू–उपयोग नीति सार्वजनिक

कर्णाली प्रदेशको भू– उपयोग नीति सार्वजनिक गरिएको छ । प्रदेश सरकारले ‘कर्णाली प्रदेश भू–उपयोग नीति’ सार्वजनिक गरेको हो । प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नीति सार्वजनिक गरेको हो ।

भू-उपयोग नीति कार्यान्वयनका लागि वडामा छलफल गर्दै भोजपुर नगरपालिका

टक्सार (भोजपुर) । भोजपुर नगरपालिकाले भू-उपयोग नीति कार्यान्वनका लागि सरोकारवालासँग छलफल थालेको छ । भू-उपयोग नीतिबारे अहिले वडास्तरीय अन्तरक्रिया सुरू गरिएको भोजपुर नगरपालिकाका कार्यक्रम अधिकृत सुरेन्द्र राईले बताए । भू-उपयोग ऐन, २०७६ र भू-उपयोग नियमावली, २०७९ मा भएका मापदण्ड तथा व्यवस्था र वर्गीकरणको विषयमा जानकारी गराइरहेको उनले जानकारी दिए । भू-उपयोग ऐन, २०७६ र नियमावली, […]

तुलसीपुरको भू-उपयोग नीति बन्यो, कार्यान्वयनमा आएन

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका भू-उपयोग नीति बनाउने नेपालकै पहिलो पालिका बन्यो । गतको साउन महिनामै भू–उपयोग नीति बनाएर कार्यान्वयनका लागि नापी र मालपोत कार्यालयलाई पठायो । तर त्यो नीति कार्यान्वयनमा आउन सकेको छैन । भू–उपयोग ऐन, २०७६ र नियमावली, २०७९ अनुसार जग्गाको वर्गीकरण गर्ने अधिकार र जिम्मेवारी स्थानीय तहलाई दिइएको हो । त्यहीअनुसार तुलसीपुर […]

तुलसीपुरको भू–उपयोग नीति बन्यो, कार्यान्वयनमा आएन

दाङको तुलसीपुर उपमहानगरपालिका भू–उपयोग नीति बनाउने नेपालकै पहिलो पालिका बन्यो । गतको साउन महिनामै भू–उपयोग नीति बनाएर  कार्यान्वयनका लागि नापी र मालपोत कार्यालयलाई पठायो । तर त्यो नीति कार्यान्वयनमा आउन सकेको छैन ।भू–उपयोग ऐन, २०७६ र नियमावली, २०७९ अनुसार जग्गाको वर्गीकरण गर्ने अधिकार र जिम्मेवारी स्थानीय तहलाई दिइएको हो । त्यहीअनुसार तुलसीपुर उपमहानगरपालिकाले  पहिलोपटक भू–उपयोग नीति बनाएर नापी र मालपोत कार्यालयमा पठाएको थियो । तर त्यो लागू गर्न सकिने अवस्थामा न

रद्दिको टोकरीमा पुग्यो तुलसीपुरले बनाएको भू–उपयोग नीति

दाङको तुलसीपुर उपमहानगरपालिका भू–उपयोग नीति बनाउने नेपालकै पहिलो पालिका बन्यो। गत साउन महिनामै भू–उपयोग नीति बनाएर  कार्यान्वयनका लागि नापी र मालपोत कार्यालयलाई पठयो तर त्यो नीति रद्दिको टोकरीमा फाल्नु पर्ने...

नगर प्रमुखलाई दीर्घकालीन योजना ल्याउन विज्ञहरुको आग्रह

भक्तपुर । चाँगुनारायण नगरपालिकाभित्र बसोबास गर्ने बौद्धिक, प्राज्ञिक एवं सरकारी उच्च तहमा रहेर कार्य गरिरहेकाहरूले चाँगुनारायणको विकासका लागि दीर्घकालीन योजना एवं भू उपयोग नीति बनाउन आग्रह गरेका छन् । नवनिर्वाचित नगर प्रमुख जीवन खत्रीलाई आज आयोजित नागरिक समाजसँगको अन्तर्क्रियामा विज्ञहरुले दीर्घकालीन योजना एवं भू उपयोग नीति नहुँदा चाँगुनारायणको सम्पदादेखि खनिजसम्म सङ्कटमा परेको भन्दै यस्ता नीति […]

खेतीयोग्य जमिनमा शहरीकरण रोक्नुपर्छ : मन्त्री साह

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भू–उपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने बताएकी छिन् । कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तरक्रियामा बोल्दै कृषि मन्त्री साहले कृषक र कृषिकै हितका लागि भू–उपयोग नीति ल्याइएको भन्दै यसलाई कडाइका साथ कार्यान्वयन […]

कृषिका लागि भू–उपयोग नीति ल्याउन माग

पोखरा-नेपालमा व्यावसायिक कृषि खेतिका लागि स्पष्ट भू–उपयोग नीति आवश्यक भएको सरोकारवालाहरुले औंल्याएका छन् । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले पोेखरामा आयोजना गरेको पूर्व–बजेटकालीन अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले ठूलो मात्रामा कृषि उत्पादनको लागि स्पष्ट भूउपयोग नीति आवश्यक भएको सुझाव दिएका हुन् ।जसले ठूलो मात्रामा कृषि उत्पादन गर्न चहान्छ उसैलाई […]