गुल्मीको तम्घासमा थ्रीडि पार्क उद्घाटन भएको छ । रेसुंगा नगरपालिका र प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा ५८ लाख ८८ हजारको लागतमा थ्रिडि पार्क निर्माण गरिएको रेसुङा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
धनकुटा : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बिहीबार धनकुटाको हिले पार्कको उद्घाटन गरेका छन्। निर्माण सम्पन्न भएको ३ वर्षपछि पार्क उद्धाटन गरिएको छ।प्रदेश सरकारको लगानीमा धनकुटा नगरपालिका–१ हिले बीचबजारमा १ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण सम्पन्न हिले पार्कको आव २०७६।०७७ को असार मसान्तमै निर्माण सम्पन्न भएको थियो।नेकपा एमालेको गरिरहेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा ओली धनकुटा आइपुगेका हुन्।हिले बजारमा आन्तरिक तथ
भारतीय सीमाक्षेत्र पशुपतिनगर बजारमा पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्क निर्माण गरिएको छ। सूर्याेदय नगरपालिकाले निर्माण गरेका केन्द्र र पार्क आज उद्घाटन गरिएका छन्।...
बुटवल : रुपन्देहीको तिलोत्तमामा साहसी खेल प्रेमीका लागि लक्षित गर्दै ‘स्केट पार्क’ निर्माण गरिएको छ। स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा–४ मा करिब १० कठ्ठा क्षेत्रफलमा पहिलो चरणमा स्केट पार्क निर्माण गरेको हो। शनिबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेपछि स्केट पार्क औपचारिक रुपमा संचालन सुरु भएको हो। अब…
रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको ‘स्केट पार्क तथा सामुदायिक केन्द्र’ औपचारिक रूपमा आएको छ । तिलोत्तमा नगरपालिका वडा न.४ डिङगरनगर स्थित तिनाउ नदीको छेउमा निर्मित स्केट पार्क आज एक समारोह बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका हुन् । आज स्केट पार्क उद्घाटन भएपछि अव यहाँ नियमित खेल र अभ्यासका लागि खुल्ला गरिएको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए । तिलोत्तमा नगरपालिकासँग अनुमति लिएर करिब १० कट्ठा क्षेत्रफलमा इन्डोर स्केट पार्क बनाउने उद्द
उदयपुरको कटारी नगरपालिका–५ स्थित भोलेमा तामाङ समुदायले मनाउने महान् चाड २८५८ औं सोनाम ल्होछार (बाघ वर्ष)को अवसरमा कटारीमा बुद्ध पार्कको उद्घाटन गरिएको छ । कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्तिसँगैको पार्क उद्घाटन गरिएको हो । कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । नेपाली काँग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले स्थानीय सरकार संस्कृतिको जगेर्ना गर्न प्रतिबद्ध रहनुका साथै बुद्धको नगर भनेर चिनाउने बताए ।राजनीतिक दलक
उदयपुर – उदयपुरको कटारी नगरपालिका-५ स्थित भोलेमा तामाङ समुदायले मनाउने महान् चाड २८५८औं सोनाम ल्होछार (बाघ वर्ष)को अवसरमा कटारीमा बुद्ध पार्कको उद्घाटन गरिएको छ। कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्तिसँगैको पार्क उद्घाटन गरिएको हो। कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले स्थानीय […]
काठमाडौं, २५ पुष । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापाको झिलझिलेस्थित् वाटर किङडम पार्कको उद्घाटन गर्न बग्गी चढेर पुगेका छन्। पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट ४ सय मिटर दुरीको वाटर किङडमसम्म ओलीलाई पुर्याउन पार्क सञ्चालक राजकुमार संग्रौलाले बग्गीमा राखेर लगेको बताईएको छ । ओलीलाई नौमती बाजा, विभिन्न जातजाति भाषाभाषीका झाँकीसहित आइतबार सञ्चालकले […]
६ बिघा क्षेत्रफलमा निर्माण भएको पार्क फागुन १७ गते उद्घाटन भएर दुई महिनासम्म सञ्चालन भएपछि कोरोना महामारीले गर्दा बन्द गरिएको थियो। अब कोरोना संक्रमण केही मथ्थर भएको र सरकारले धमाधम कोरोनाबिरुद्दको खोप सञ्चालन गरि रहेकाले गर्दा पार्क सञ्चालन गर्न लागिएको ...
काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयबासीलाई आह्वान गरेका हुन् । शनिबार मेयर शाक्यले काठमाडौंको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमती पार्कको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाभित्र सबै वडामा पार्क निर्माणका […]