फूलमान तामाङ -
इन्द्रावती : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको भूकम्प स्मारक पार्क र भृकुटी पार्कको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले उद्घाटन गरेका छन्।
उद्घाटनपछि अध्यक्ष तामाङले इतिहासलाई जीवन्त राख्न भृकुटी र भूकम्प स्मारक पार्क निर्माण गरिएको बताए।
तामाङले यसको संरक्षण गर्न सबै लागि पर्नुपर्ने धारणा…