उदयपुर – उदयपुरको कटारी नगरपालिका-५ स्थित भोलेमा तामाङ समुदायले मनाउने महान् चाड २८५८औं सोनाम ल्होछार (बाघ वर्ष)को अवसरमा कटारीमा बुद्ध पार्कको उद्घाटन गरिएको छ। कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्तिसँगैको पार्क उद्घाटन गरिएको हो। कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले स्थानीय […]