साहसी खेल प्रेमीका लागि रुपन्देहीको तिलोत्तमामा खुल्यो ‘स्केट पार्क’

बुटवल : रुपन्देहीको तिलोत्तमामा साहसी खेल प्रेमीका लागि लक्षित गर्दै ‘स्केट पार्क’ निर्माण गरिएको छ। स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा–४ मा करिब १० कठ्ठा क्षेत्रफलमा पहिलो चरणमा स्केट पार्क निर्माण गरेको हो। शनिबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेपछि स्केट पार्क औपचारिक रुपमा संचालन सुरु भएको हो। अब…