एजेन्सी, १७ असार । पानीपुरी मन नपराउने सायदै होला । ठूला रेस्टुरेन्ट र होटलहरूमा पाइने पानीपुरी भन्दा सडक छेउको ह्यान्डकार्टमा पाइने पानीपुरी बढी स्वादिलो लाग्छ । ललितपुरमा पानीपुरीमा बिक्रीमा प्रतिबन्ध लगाइएको छ । उपत्यकामा हैजाका बिरामी बढेका छन् । ललितपुर महानगरपालिकाले पानीपुरीको पानीमा हैजाको ब्याक्टेरिया भएको दाबी गरेको छ । सबैभन्दा पहिला सडक किनारका पानीपुरी […]