मोरङको चुनावः क्लिन स्वीप गर्ने कांग्रेस र वाम गठबन्धनको दाबी

१८ मंसिर, बिराटनगर । मुलुककै सबैभन्दा बढी मतदाता रहेको मोरङमा चुनावको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । काठमाण्डौंपछिको सबैभन्दा बढी सिट संख्या भएको मोरङमा प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १२ सिट संख्या छ । कुल मतदाता ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङमा ७५८ मतदान केन्द्र …

सम्बन्धित सामग्री

बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी

बागलुङ, मंसिर ७ ।। बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई एक हजार चार सय ७९ मतान्तरले पराजित गर्नुभएको छ । थापाले १३ हजार आठ सय ८४ मत ल्याएका […]

बागलुङका चारै प्रदेश सभामा कांग्रेस विजयी

बागलुङ : जिल्लाका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।अघिल्लो पटक बागलुङका सबै क्षेत्रमा ‘क्लिन स्वीप’ भएको कांग्रेसले यस पटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई १४७९ मतान्तरले पराजित गरे। थापाले १३ हजार ८८४ मत ल्याए भने केसीले १२ हजार ४०५ मत पाए। बागलुङ १ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भए। सुवेदीले एमालेका नवराज पौडेललाई ६ हजार ७५ मतान्तरले पराजित गरे। सुवेदीले १३ हजार ३२७ ल्याउ

मुस्ताङमा एमाले क्लिन स्वीप, तीनै सीट कांग्रेस विजयी

पोखरा। मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन् । प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए ।  उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजीत गरेका हुन् । योगेशले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी प्रेमले ३ हजार ७८ मत मात्रै पाए । प्रदेश सभा (क) मा कांग्रेसका नम्डु गुरुङले एमालेका इन्द्रधारा […]

मुस्ताङमा कांग्रेसकाे 'क्लिन स्वीप'

काठमाण्डाै – मुस्ताङको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बन्नुभएको छ । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गर्नुभएको हो । दुई हजार सात सय ३० मतसहित शेरचन विजयी बन्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गर्नुभएको थियो ।  नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको चुनावमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । मुस्ताङमा प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फका सबै ठाउँमा कांग्रेस विजयी बनेको छ ।  याे पनि प...

मुस्ताङमा एमालेलाई धक्का, कांग्रेसका युवा उम्मेदवारले गरे क्लिन स्वीप

स्थानीय तह चुनावमा पाँचमध्ये चार पालिका जितेकाले यसपटक पनि २०७४ सालकै जस्तै तीनवटै सिट जित्ने एमालेको अपेक्षा थियो । तर, मतदाताले योपटक कांग्रेस उम्मेदवार रोजेका हुन् ।

मुस्ताङमा एमाले ‘क्लिन स्वीप’ तीनै सीटमा कांग्रेस विजयी

पोखरा । मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन् । प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए । उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजीत गरेका हुन् । योगेशले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी प्रेमले ३ हजार ७८ मत मात्रै पाए । प्रदेश सभा (क) मा कांग्रेसका नम्डु गुरुङले एमालेका […] The post मुस्ताङमा एमाले ‘क्लिन स्वीप’ तीनै सीटमा कांग्रेस विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गृहमन्त्रीको वडामा कांग्रेस पराजित

बुटवल । गृहमन्त्री बालकृष्ण खाणको वडामा कांग्रेस पराजित भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका खाणको वडामा एमालेले ‘क्लिन स्वीप’ गरेको हो । कांग्रेस उम्मेदवारलाई पराजित गर्दै एमालेको उक्त वडामा निर्वाचित भएको छ । तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाइ रामकृष्ण खाण नगर प्रमुख पदका उम्मेदवार छन् । उनको समेत घर रहेको वडा नम्बर ८ मा कांग्रेस […] The post गृहमन्त्रीको वडामा कांग्रेस पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेले ‘क्लिन स्वीप’ गरेको धनकुटामा गठबन्धनलाई अप्ठेरो

२२ वैशाख, धनकुटा । सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा तालमेलको निर्णय लिनुअघि नै धनकुटामा साझा उम्मेदवारी दिने निर्णय भइसकेको थियो । केन्द्रको निर्णय नकुरी जिल्लाका सातै स्थानीय तहमा साझा उम्मेदवार तय गर्न गठबन्धनका स्थानीय नेताहरू सहमत हुनुको पछाडि भने ०७४ को नतिजा कारण हो । अहिलेकै जस्तो नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले गराएको ०७४ […]

सुर्खेतमा वाम गठबन्धनको क्लिन स्वीप, कांग्रेसको गढ भत्कियो

२५ मंसिर,सुर्खेत । प्रदेश नं. ६ को प्रस्तावित राजधानी सुर्खेतमा नेपाली कांग्रेसको गढ भत्किएको छ । ०७० को संविधानसभा चुनावमा क्लिन स्वीप गरेर जिल्लालाई कांग्रेस गढका रुपमा चिनाएको कांग्रेस प्रदेश र प्रतिनिधिसभा चुनावमा भने सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारसँग पराजित भएको छ । यो सँगै वाम गठबन्धनले सुर्खेतमा क्लिन स्वीप गरेको …