काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली

अमेरिकी सेनाले अफगानिस्तानको काबुलस्थित विमनस्थलमा गोली चलाएको छ। एएफपीका अनुसार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो।

सम्बन्धित सामग्री

काबुल विमानस्थलमा गोली हानाहान, १ अफगान सैनिकको मृत्यु

काबुल विमानस्थलमा सोमवार अपरिचित बन्दूकधारीहरूले पश्चिमी सुरक्षाफौज तथा अफगान गार्डहरूमाथि गोली चलाउँदा दुवैतिरबाट गोली हानाहान भएको छ ।  घटनामा परी एकजना अफगान गार्डको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । घटनामा अमेरिकी र जर्मन फौजहरू पनि संलग्न रहेको जर्मन सेनाले ट्विटरमा जानकारी दिएको छ ।  तालिबानले गत साताको आइतवार काबुल नियन्त्रणमा लिएपछि विमानस्थलमा अव्यवस्था कायम छ । विदेशी सैनिकहरूले आफ्ना तथा अफगान नागरिकलाई सुरक्षित बाहिर निकाल्नका लागि प्रयास गरिरहेका छन् ।

काबुल विमानस्थलमा आइतवारयता १२ जनाकाे ज्यान गयाे : तालिबान अधिकारी

काठमाण्डाै – अफगानिस्तानको काबुल विमानस्थलमा गएको आइतवारयता १२ जनाको ज्यान गएको तालिबानका एक अधिकारीले बताएका छन् ।  विमानस्थलमा गोली चल्दा र भागदौड मच्चिँदा अहिलेसम्म नौ जनाको ज्यान गएको तालिबान अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन् ।  साथै तालिबान अधिकारीले यात्राका लागि वैध प्रमाणपत्र नहुनेलाई विमानस्थलमा भिड नगर्न पनि अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘विमानस्थलमा तालिबान कसैलाई पनि क्षति पुर्याउन चाहँदैन ।’ यसअघि अमेरिकी वायु सेनाले पनि सोमवार केही व्यक्तिको ज्यान गए...

काबुल विमानस्थलमा गाेली चल्दा पाँच जनाकाे ज्यान गयाे

काठमाण्डाै – अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ । अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई फायर गरेको डेलिमेल जनाएको छ । ज्यान गुमाउनेहरूलाई भने कसले चलाएको गोली लाग्यो भन्ने खुलेको छैन । अफगानिस्तानमा रहेको अमेरिकी कुटनीतिक नियोगका कर्मचारी विमानस्थलमा रहेका छन् भने उनीहरूको सुरक्षाका लागि केही अमेरिकी सेना पनि काबुल विमानस्थलमा रहेका छन् । अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ । ...

काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं।अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ।विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको जनाएको छ। यद्यपि उनीहरुलाई कसले चलाएको गोली लागेर मृत्यु भएको भन्ने खुलेको छैन।यसअघि विमानस्थलमा भीड बढेसँगै नियन्त्रणका लागि अमेरिकी सेनाले पनि गोली चलाएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आएका थिए। गोली चलेसँगै विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ भने सैन्य उडान मात्र सञ्चालन गरिएको छ।

काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु

३२ साउन, काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अमेरिकी समाचारपत्र वाल स्ट्रिटले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको जनाएको छ । यद्यपि उनीहरुलाई कसले चलाएको गोली लागेको हो भन्ने समाचारमा उल्लेख छैन । यसअघि विमानस्थलमा भीड बढेसँगै नियन्त्रणका लागि अमेरिकी सेनाले पनि गोली […]

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा गाेली चल्यो, कम्तीमा तीन जनाको मृत्यु

अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । आइतवार तालिबानले अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेर आफ्नो कब्जामा लिएपछि हजारौं मानिसहरू त्रासका कारण देश छोड्न खोजिरहेका छन् ।  सोही क्रममा विमानस्थलमा हजारौंको भीड लागेको छ । प्रत्यक्षदर्शीका अनुसार रक्ताम्मे शवहरू भुइँमा लडेकाे वाल स्ट्रिट जर्नलले लेखेको छ ।  अमेरिकी सेनाले अहिले काबुल विमानस्थललाई सुरक्षा दिइरहेको छ । विमानस्थलमा रहेकाे प्रत्यक्षदर्शकीका अनुसार राति भीड तितरवितर पार्न सेनाले...

अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली

बीबीसी । अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । बीबीसीका अनुसार अमेरिकी सेनाले हावामा गोली चलाएको छ ।उक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले काबुल विमानस्थलमा गोली चलाएको हो । सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ । भीड अनियन्त्रित भएपछि गोली चलाएको बताइएको छ । यो फायरिङ भीड तितरबितर...

अस्तव्यस्त काबुल विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली

एजेन्सी। अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलाउँदा त्रासकाे वातावरण बनेको छ। तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको छ। अत्यधिक भीडका कारण काबुल विमानस्थल अस्तव्यस्त छ। विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ। अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ भने एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको छ।

काबुलस्थित विमानस्थलमा गोली चल्यो, सबै उडान रद्द

काठमाडौँ । अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अफगानिस्तान छोड्नको लागि विमानस्थलमा मानिसहरूको भिड रहेको अवस्थामा अमेरिकी सेनाले गाली चलाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ । तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका विदेशी मुलुकहरूका नागरिकहरुले स्वदेश फिर्ता हुने क्रममा विमानस्थलमा बढिरहेको भिडका बीच अमेरिकी सेनाले गोली चलाउँदा उडान पनि रद्द गरिएको […]

अमेरिकी सेनाले कावुल विमानस्थलमा गोली चलायो

अमेरिकी सेनाले कावुल विमानस्थलमा गोली चलाएको छ। सेनाले हवाई फायर गरेको जनाइएको छ। सेनाले हवाई फायर गरेपछि त्यहाँ भागाभागको अवस्था आएको छ।  ‘विमानस्थलको भीड नियन्त्रण भन्दा बाहिर छ,’ अमेरिकी अधिकारीले...