काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेँडा प्रतीकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ४०, टनेल गोलभेँडा सानो ६०, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल ५०, काउली स्थानीय ९० रुपैयाँ र आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, […]