‘उनीहरूले भनेअनुसार त गोरू जोत्दा पनि, घाँस काट्दा पनि बख्खु नै लगाउनुपर्ने भयो। बिहेमा लगाउनुपर्ने भयो, चाडबाड मान्दा पनि लगाउनुपर्ने भयो। हाम्रो संस्कृति र दैनिक व्यवहार एउटा छ, त्योसँग बख्खु मिल्दै मिल्दैन। त्यही भएर हामीले विरोध गर्नुपरेको हो,’ उनले भने।
चारैतिरबाट घेराबन्दीमा परेर शृफ्लाबद्ध रूपमा पराजित भइरहँदा पनि एमाले नेतृत्वमा न पछुतो देखिन्छ, न चिन्ता र अफशोच नै । न पार्टी पराजयको गम्भीर समीक्षा गर्न सकेको छ न पुनरुत्थानको कुनै उचित योजना नै । न त घेराबन्दीबाट उम्किने कुनै विशेष पहल र प्रयास नै ।
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले बुधबार राति च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखसँग ३–० को लज्जास्पद हार बेहोर्दै दुई दशकपछि समूह चरण पार गर्न सकेन । डगआउटमा जाभी हर्नान्डेज रहँदा बार्सिलोनाले नयाँ युगको संकेत दिने अनुमान गरिएको थियो । तर, बार्सिलोनाले आफ्नो प्रदर्शनमा सुधार गर्न नसक्दा युरोपा लिगमा खुम्चियो । बायर्नसँगको यो हार बार्सिलोनाले च्याम्पियन्स […]
बुटवल, साउन २१ । लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने सत्ता राजनीतिको खेलअन्तर्गत सांसदहरूले आफ्नो दल फेरबदल गर्ने सिलसिला जारी रहेको छ । मुख्यमन्त्री शंकर पोखरेल संसद्को अंकगणितमा अल्पमतमा परेपछि सांसद विमला वली एकाएक शनिबारदेखि सम्पर्कविहीन भएकी थिईन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनले वलीको हस्ताक्षरसहित बहुमतको सरकार गठन गर्न निवेदन दिएलगत्तै आफू […]