एमालेको असफल राजनीतिक सिलसिला

चारैतिरबाट घेराबन्दीमा परेर शृफ्लाबद्ध रूपमा पराजित भइरहँदा पनि एमाले नेतृत्वमा न पछुतो देखिन्छ, न चिन्ता र अफशोच नै । न पार्टी पराजयको गम्भीर समीक्षा गर्न सकेको छ न पुनरुत्थानको कुनै उचित योजना नै । न त घेराबन्दीबाट उम्किने कुनै विशेष पहल र प्रयास नै ।

सम्बन्धित सामग्री

पीडारहित महिनावारी र समावेशी समाजको परिकल्पना

महिनावारी भएको समयमा बिदा दिने भनेर बेलाबेलामा नीति बनाउन प्रयास गर्ने र असफल हुने सिलसिला केही समयदेखि चलिरहेको छ । काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलले चुनावका बेला काठमाडौं महानगरपालिकामा आफूले महिलालाई महिनावारी बिदाको व्यवस्था गर्ने …

जनादेशविरुद्ध परमादेशको अन्तिम प्रहसन- प्रचण्डपथमा नारिएका प्रचण्डपीडितहरू

सहकर्मीहरू सिध्याउने प्रचण्ड नीतिको मूल चरित्र ‘भैँसीको मासु सिङको अचानो’ गरी काम फत्ते गर्ने रह्यो । बादलविरुद्ध बाबुराम, बाबुरामविरुद्ध नारायणकाजी, महराविरुद्ध वर्षमान, वर्षमानविरुद्ध जनार्दनको प्रयोग सिलसिला अझै जारी छ । सरफको विज्ञापनमा झैँ प्रचण्डले डुबाएका, निचोरेका र सुकाएका असफल राजनीतिज्ञको बिस्कुन ठूलो छ ।

प्रचण्डविरुद्ध ओलीको आक्रमण : मेयर बनाउन छोरी छैनन्, घर किन्दिन ज्वाइँ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदलाई फेरि सांसद किनबेचको पहिले जस्तो सिलसिला सुरु हुने प्रयास भएको भन्दै त्यसलाई रोक्न प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन्। उनले आफूले लेफ्टलाई जोडेर त्यसको प्रयास गरेको भए पनि त्यसलाई असफल पार्ने काम भएको दाबी गरे। प्रेस संगठन नेपालको आफू पक्षीय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै

प्रचण्डविरुद्ध ओलीको आक्रमण : मेयर बनाउन छोरी छैनन्, घर किन्दिन ज्वाइँ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदलाई फेरि सांसद किनबेचको पहिले जस्तो सिलसिला सुरु हुने प्रयास भएको भन्दै त्यसलाई रोक्न प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन्। उनले आफूले लेफ्टलाई जोडेर त्यसको प्रयास गरेको भए पनि त्यसलाई असफल पार्ने काम भएको दाबी गरे। प्रेस संगठन नेपालको आफू पक्षीय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले…

आंशिक प्राध्यापकहरूको चित्त दुखाउने त्यो शब्द…

१५ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंशिक प्राध्यापकहरू विभिन्न माग राख्दै आन्दोलित छन् । २०६२ सालदेखि सुरु भएको आंशिक प्राध्यापकहरूको आन्दोलनको सिलसिला तोड्ने अनेकौं प्रयास भए पनि अहिलेसम्म ती सबै प्रयास असफल हुँदै आएका छन् । आंशिक प्राध्यापक संघका माग पूरा गर्नको लागि पटकपटक सहमति पनि भए । तर ती कुनै पनि सहमति कार्यान्वयन […]